01/04/2025
कम्प्युटर अपरेटर तथा डाटा एन्ट्री अपरेटर कसरी बन्ने?
कम्प्युटर सम्बन्धी ज्ञान अहिलेको परिवेशमा अपरिहार्य भएको छ।
Courses:
English & Nepali Typing (Fix typing without watching keyboard)
Microsoft Word (Content writing, editing, formatting & publishing)
Microsoft Excel (Organizing, analyzing, and visualizing data, including performing calculations)
Microsoft PowerPoint (Various slides depicting a graphical & visual interpretation of data)
Microsoft Outlook (Email Management)
माथि उल्लेखित सबै कोर्सहरू कक्षा १० वा १२ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा १० वा १२ को पढाइ पूरा गरेपछि लिन सक्नुहुनेछ। कम्प्युटर सम्बन्धी ज्ञानले करियरमा नयाँ ढोका खुल्नेछ। हामीसँग छोटो अवधि, मध्यावधि र दीर्घकालीन पाठ्यक्रमहरू छन्। कम्प्युटर सम्बन्धी प्रविधिक सिप सिक्न् इच्छुक जो कोहीले पनि चाहेका कोर्सहरू हेल्प यू बाट प्राप्त गर्न सक्नुहुनेछ। अहिलेको मेहनत भोलिको सफलता हो, निरन्तर लागिरहनुहोस्।
नोट: थप जानकारीको लागि तपाईंले हाम्रा पाठ्यक्रमहरू प्रशिक्षण केन्द्रमा आएर हेर्न सक्नुहुनेछ।
स्थान :- रामधुनि नगरपालिका – ५, झुम्का बजार, NIC Asia Bank को ठिक अगाडी (Computer Training Center)
Call now to connect with business.