22/10/2022
अब कम्प्युटर सम्बन्धी सबै कुरा एकै ठाउँमा।
नयाँ ल्यापटप, ब्रान्डेड डेस्कटप, प्रिन्टर, टोनर, कार्टिज, ल्यापटप चार्जर, ब्याट्री, युपीएस, किबोर्ड, मदरबोर्ड, माउस, माउस प्याड, पेनड्राइभ, मोनिटर, गेमिंग किबोर्ड, गेमिंग माउस, पावरसप्लाई, ल्यापटपको स्क्रिन, आदि सबै प्रकारका समानहरुका लागि हामीलाई सम्झनुहोस्।
ल्यापटप, डेस्कटप, प्रिन्टर मर्मत सम्भार, सिसिटिभी क्यामरा जडान गर्नुका साथै नेटवर्किङ्ग सम्बन्धी सबै प्रकारका कार्यहरुका लागि पनि हामीलाई सम्झनुहोस्।
साथै पुरानो ल्यापटपसँग नयाँ ल्यापटप, पुरानो डेस्कटपसँग नयाँ ल्यापटप वा डेस्कटप सट्टापट्टा गर्नका साथै पुराना ल्यापटप, डेस्कटप खरिदबिक्री गर्नका लागि पनि हामीलाई सम्झनुहोस्।