Help U. सेवा हाम्रो उपयोग तपाइको

  • Home
  • Nepal
  • Itahari
  • Help U. सेवा हाम्रो उपयोग तपाइको

Help U.  सेवा हाम्रो उपयोग तपाइको Information Technology (IT) Services Provider

01/04/2025

कम्प्युटर अपरेटर तथा डाटा एन्ट्री अपरेटर कसरी बन्ने?
कम्प्युटर सम्बन्धी ज्ञान अहिलेको परिवेशमा अपरिहार्य भएको छ।

Courses:

English & Nepali Typing (Fix typing without watching keyboard)
Microsoft Word (Content writing, editing, formatting & publishing)
Microsoft Excel (Organizing, analyzing, and visualizing data, including performing calculations)
Microsoft PowerPoint (Various slides depicting a graphical & visual interpretation of data)
Microsoft Outlook (Email Management)

माथि उल्लेखित सबै कोर्सहरू कक्षा १० वा १२ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा १० वा १२ को पढाइ पूरा गरेपछि लिन सक्नुहुनेछ। कम्प्युटर सम्बन्धी ज्ञानले करियरमा नयाँ ढोका खुल्नेछ। हामीसँग छोटो अवधि, मध्यावधि र दीर्घकालीन पाठ्यक्रमहरू छन्। कम्प्युटर सम्बन्धी प्रविधिक सिप सिक्न् इच्छुक जो कोहीले पनि चाहेका कोर्सहरू हेल्प यू बाट प्राप्त गर्न सक्नुहुनेछ। अहिलेको मेहनत भोलिको सफलता हो, निरन्तर लागिरहनुहोस्।

नोट: थप जानकारीको लागि तपाईंले हाम्रा पाठ्यक्रमहरू प्रशिक्षण केन्द्रमा आएर हेर्न सक्नुहुनेछ।
स्थान :- रामधुनि नगरपालिका – ५, झुम्का बजार, NIC Asia Bank को ठिक अगाडी (Computer Training Center)

Call now to connect with business.

20/03/2025

Good luck on your SEE 2081!
Your best shot on it!!
May your exam be a great one and may you obtain the highest marks!!!

कम्प्युटर सम्बन्धी विविध तालिम प्राप्त गर्नका लागि हामीलाई सम्पर्क गर्नुहोस्।

स्‍थान: - रामधुनी नगरपालिकाको - ५ , झुम्का बजार
सम्पर्क नम्बर: - 9862605555

03/07/2023

गुरू ब्रह्मा गुरू विष्णु, गुरु देवो महेश्वरा गुरु साक्षात परब्रह्म, तस्मै श्री गुरुवे नमः🙏🙏🙏

14/04/2021

नयाँ बर्ष २०७८ को शुभकामना

Coming Soon!👉
18/03/2021

Coming Soon!👉

Address

Ramdhuni Municipality/5
Itahari
56709

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 09:00 - 18:00
Sunday 09:00 - 18:00

Telephone

+97725562171

Alerts

Be the first to know and let us send you an email when Help U. सेवा हाम्रो उपयोग तपाइको posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Help U. सेवा हाम्रो उपयोग तपाइको:

Share