11/05/2026
Congratulations to all SEE students ❤️
एसईई नतिजा २०८२
राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा पत्रकार सम्मेलन गरी नतिजा सार्वजनिक गर्यो।
उत्तीर्ण प्रतिशत:६५.९८%
कुल फारम भर्ने: ५,१२,४२१
- नियमित: ४,४१,५६६
- ग्रेड वृद्धि: ७०,८५५
लिङ्गअनुसार:
- छात्रा: २,५७,६१३
- छात्र: २,५४,८०१
- अन्य: ७
यसपटक परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएकाले नतिजा छिटो आएको हो। #इनरुवा #एसईइ Result