05/03/2026
माङसेबुङ गाउँपालिका-५, स्थित सरस्वती माध्यमिक विद्यालय मतदान केन्द्रमा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङज्यू तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूहरुले मतदान गर्नु भएको छ ।
तस्बिर: केबि लिम्बु