03/08/2024
मिति २०८१/०४/१७ गते देखि आएको हावाहुरीका कारण यस फिक्कल branch बाट सन्चालन हुने Konnect nepal network विभिन्न ठाँउहरुमा Fiber brakege भऐको हुदा निरन्तर मर्मत कार्य भैइ रहेकोले सुचारु हुन समय लाग्ने भएकोले सम्पुर्ण ग्राहक वर्गमा धैरे धारण गरिदिन हुन अनुरोध गरिन्छ । Konnect nepal fikkal branch