CAN Federation Bagmati Province

CAN Federation Bagmati Province Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from CAN Federation Bagmati Province, Information Technology Company, Hetauda.

Computer Association of Nepal (CAN) was formed in May 1992 but was formally registered in December 1992 and later registered as Federation of Computer Association Nepal (CAN Federation) in January 2015 with the involvement of professionals, specialists,

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा र प्रदेश समितिको बार्षिक साधारणसभा सम्बन्धी सूचना ।https:/...
17/08/2023

कम्प्युटर एसोसिएशन नेपाल महासंघ (क्यान महासंघ) को जिल्ला शाखा र प्रदेश समितिको बार्षिक साधारणसभा सम्बन्धी सूचना ।
https://drive.google.com/file/d/1ZHKPjntji2VcoQjE6jzF2uHpmyNSInV4/view

 #भब्य_सफलताको_शुभकामनाकाआजबाट शुरु हुने क्यान मकवानपुर शाखाको आयोजनामा हुने बागमती प्रदेश स्तरीय, सूचना प्रविधिको आविष्...
16/03/2023

#भब्य_सफलताको_शुभकामनाका
आजबाट शुरु हुने क्यान मकवानपुर शाखाको आयोजनामा हुने बागमती प्रदेश स्तरीय, सूचना प्रविधिको आविष्कार र नयाँ संस्करण एउटै स्थानमा अवलोकन गर्न सकिने सूचना बृहत प्रदर्शनीको Icon Soft "CAN INFOTECH 2023" भब्य सफलताको शूभकामना व्यक्त गर्दछु ।

शेखर दुलाल
केन्द्रीय सचिव (बागमती प्रदेश)

यहि मिति २०७९ साल मंसिर २४ गते कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) बागमती प्रदेशको छैठौं बार्षिक साधारण सभा त...
08/12/2022

यहि मिति २०७९ साल मंसिर २४ गते कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ) बागमती प्रदेशको छैठौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन नुवाकोटको विदुरमा आयोजना हुने गरी कार्यक्रम प्रकाशन भइसकेको छ ।

क्यान महासंघ बागमती प्रदेशको निर्वाचन कार्यक्रम २०७९

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एशीया प्रशान्त क्षेत्रकै महत्वपूर्ण संस्था Asian-Oceanian Computing Industry Organiza...
27/10/2022

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एशीया प्रशान्त क्षेत्रकै महत्वपूर्ण संस्था Asian-Oceanian Computing Industry Organization (ASOCIO) को वार्षिक साधारण सभा एवं अधिवेशनबाट अत्याधिक लोकप्रीय मत सहित ASOCIO को गरिमामय उपाध्यक्ष पदमा निर्वाचित हुनु भएकोमा आत्मिय दाजु क्यान महासंघका अध्यक्ष श्री नवराज कुँवरलाई हार्दिक बधाई सहित सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं !!!!
-मनोजकुमार न्यौपाने, अध्यक्ष एवं क्यान महासंघ वागमती प्रदेश परिवार ।

"गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्‍नत राष्ट्र निर्माणको आधार" नाराका साथ मनाउन लागिएको पाँचौं राष्ट्...
02/05/2022

"गुणस्तरीय एवं सुरक्षित सूचना प्रविधिको विस्तार, समुन्‍नत राष्ट्र निर्माणको आधार" नाराका साथ मनाउन लागिएको पाँचौं राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०७९ (मे २, २०२२) को उपलक्ष्यमा सूचना तथा सञ्चार प्रविधिका प्रयोगकर्ता, सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत व्यक्ति एवं सम्पूर्ण नेपालीलाई हार्दिक बधाई तथा शुभकामना।

 #हार्दिक_निमन्त्रणाक्यान महासंघको आयोजनामा भोलि २०७९ बैशाख ७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको प्रविध...
19/04/2022

#हार्दिक_निमन्त्रणा

क्यान महासंघको आयोजनामा भोलि २०७९ बैशाख ७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुन गइरहेको प्रविधिको आविष्कार र प्रविधिको नयाँ संस्करण एउटै स्थानमा अवलोकन गर्न सकिने नेपालकै ठूलो प्रदर्शनीको २७ औं संस्करण "CAN InfoTech2022" अवलोकन गर्नुहुन सम्पूर्ण महानुभावहरुलाई हार्दिक निमन्त्रणा गर्दछु ।

#कार्यक्रमको विस्तृत जानकारी
मिति: २०७९ वैशाख ७ गते देखि १२ गते सम्म
स्थान: भृकुटीमण्डप, काठमाडौं
समय: बिहान १०:०० देखि ०५:०० बजे सम्म
नोट: डिजिटल पेमेन्टबाट टिकट रु.१ मात्र

सबै नेपालीहरुले हर्षोल्लासपूर्वक रङहरुमा रमाएर मनाइने भाइचारा, एकता र सामाजिक सद्‍भाव जगाउने रङ्‍गहरुको महान पर्व फागु प...
17/03/2022

सबै नेपालीहरुले हर्षोल्लासपूर्वक रङहरुमा रमाएर मनाइने भाइचारा, एकता र सामाजिक सद्‍भाव जगाउने रङ्‍गहरुको महान पर्व फागु पूर्णिमा (होली)को अवसरमा सबै सूचना तथा सञ्चार प्रविधिकर्मी एवं सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धिका साथै सामाजिक एकता, बन्धुत्व, पारस्परिकता, मित्रता र सद्‍भावका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मनोजकुमार न्यौपाने, अध्यक्ष एवं
क्यान महासंघ बागमती प्रदेश परिवार
CAN Federation Bagmati Province

Stalls booking starts from Tomorrow (30 December 2021) for IME PAY CAN Info-Tech 2022 in association with SCT Smart QR  ...
29/12/2021

Stalls booking starts from Tomorrow (30 December 2021) for IME PAY CAN Info-Tech 2022 in association with SCT Smart QR

Address

Hetauda
00977

Alerts

Be the first to know and let us send you an email when CAN Federation Bagmati Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CAN Federation Bagmati Province:

Share