Routine of Samari

Routine of Samari Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of Samari, Hetauda.

कक्षा 12 को पुरक परिक्षा सम्बन्धि सूचना
18/09/2025

कक्षा 12 को पुरक परिक्षा सम्बन्धि सूचना

राष्ट्रिय शिक्षा दिवसको शुभकामना ।
18/09/2025

राष्ट्रिय शिक्षा दिवसको शुभकामना ।

“महेन्द्र राजमार्गको चुरिया माइ सडक खण्डमा नेपाल आर्मीको ट्रक दुर्घटना भएको छ। उक्त दुर्घटनामा २/३ जना गम्भीर घाइते भएका...
16/09/2025

“महेन्द्र राजमार्गको चुरिया माइ सडक खण्डमा नेपाल आर्मीको ट्रक दुर्घटना भएको छ। उक्त दुर्घटनामा २/३ जना गम्भीर घाइते भएका छन।

कक्षा 12 को ग्रेड वृद्धि  (पुरक) परीक्षा तालिका प्रकाशित 2082 असोज 7 र 8 गते परीक्षा  हुने
16/09/2025

कक्षा 12 को ग्रेड वृद्धि (पुरक) परीक्षा तालिका प्रकाशित
2082 असोज 7 र 8 गते परीक्षा हुने

16/09/2025
आपदबिपदको लागी नम्बर!👇️
16/09/2025

आपदबिपदको लागी नम्बर!👇️

कसैलाई नछाड्ने 🙄
16/09/2025

कसैलाई नछाड्ने 🙄

जेन जि आन्दोलनमा मृत्यु हुनेहरू 😞
16/09/2025

जेन जि आन्दोलनमा मृत्यु हुनेहरू 😞

मकवानपुरगढी ५ धादिङ निवासी प्रेमकुमार घिमिरेलाइ हेटौंडा बजारमा अज्ञात ब्यक्ति द्वारा खुकुरी प्रहार भएको छ।टाउकामा गम्भीर...
15/09/2025

मकवानपुरगढी ५ धादिङ निवासी प्रेमकुमार घिमिरेलाइ हेटौंडा बजारमा अज्ञात ब्यक्ति द्वारा खुकुरी प्रहार भएको छ।टाउकामा गम्भीर चोट लागेको र थप उपचार का लागि भरतपुर लगिदै।

आगो लगाउन र चोरी गर्नको लागि धरानको भाटभटेनी सुपरमार्केट भित्र छिरेका ४ जनाको जलेर मृ'त्यु भएको छ ।
14/09/2025

आगो लगाउन र चोरी गर्नको लागि धरानको भाटभटेनी सुपरमार्केट भित्र छिरेका ४ जनाको जलेर मृ'त्यु भएको छ ।

Address

Hetauda
44100

Opening Hours

Monday 06:00 - 19:00
Tuesday 06:00 - 19:00
Wednesday 06:00 - 19:00
Thursday 06:00 - 19:00
Friday 06:00 - 19:00
Saturday 10:00 - 16:00
Sunday 06:00 - 19:00

Telephone

+9779845862091

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Samari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Samari:

Share