01/04/2025
कोटेश्वर क्याम्पसमा BBS तेस्रो वर्षमा पढ्दै आएकी विद्यार्थी रेविका खत्रीलाई कलेजबाट घर फर्किदै गर्दा घर नजिकै यसरी गोली लागेको थियो । उनको अहिले सिभिल अस्पतालको आइसीयुमा उपचार भैरहेको छ । यस घटनामा उनका दाइलाई समेत गोली लागेको थियो । यो १५ गते भएको राजाबादी आन्दोलनको घटना हो ।