Sunlight Mobile Center gulmi, tamghas

Sunlight Mobile Center gulmi, tamghas Any Types of Mobile available For Here

दुइटै मतपत्रमा रुख चिह्नमा छाप लगाई मलाई र नेपाली काँग्रेसलाई विजयी बनाउनुहुन हार्दिक आग्रह गर्दछु ।
21/11/2013

दुइटै मतपत्रमा रुख चिह्नमा छाप लगाई मलाई र नेपाली काँग्रेसलाई विजयी बनाउनुहुन हार्दिक आग्रह गर्दछु ।

11/11/2013

Husband Wife को fight :
परालको आगो
तु बल्छ तु निभ्छ ।

Girlfren Boyfren को fight :
मटितेलको आगो
कैले काँही अरुलाई पनि टिप्छ ।

दाजु भाइहरुकू fight : दाउराको आगो
अरुले खाना पकाउने मौका पाउछन ।

छिमेकी छिमेकिको fight : भुषको आगो
बाले पछी निभ्न गार्हो

नेता नेताको fight : प्लास्टिकको आगो
तप तप चुहिएर जनतालाई पोल्छ, देशलाई
पोल्छ

सहमत हुनुहुन्छ भने LIKE / SHARE
गर्नुहोस !

10/11/2013

१० दिने आमहड्तालमा केही फेरबदल

"आमहड्तालको बीचमा तीन दिन खुला"
नेकपा-माओवादी नेतृत्वको ३३ दलीय राजनीतिक मोर्चाले १० दिने आमहड्तालमा केही फेरबदल गरेको छ ।
माओवादी उच्च स्रोतका अनुसार २५ गतेदेखि १० दिनका लागि आहृवान गरिएको नेपाल बन्दमा २७, २८ र २९ गते खुला गर्ने तयारी भएको छ ।
'२५ र २६ गते आमहड्ताल हुन्छ,' स्रोतले भन्यो, '२७, २८ र २९ गते खुला हुन्छ ।' त्यसपछि मंसिर १ देखि ४ गतेसम्म पुनः आमहड्ताल गर्ने तयारी माओवादीको छ ।
दुई दिने आमहड्तालको 'प्रतिक्रिया हेरेर' हड्तालसँगै अन्य कार्यक्रम पनि सार्वजनिक गर्ने तयारी मोर्चाको छ ।

10/11/2013

चुनाव बहिष्कार गरेर निर्वाचन विरोधी कृयाकलाप तीव्र पारेको वैद्य माओवादीलाई ठेगान लगाउन गृह मन्त्रालयले सार्वजनिक सूचना निकालेर कडा रुपमा प्रस्तुत गर्ने संकेत गरेको छ ।गृहले वैद्य माओवादीले मंसिर २५ देखि पुस ५ सम्म गर्ने आम हड्ताल र बन्दको कार्यक्रम प्रति आफ्नो ध्यानाकर्षण भएको जनाउँदै चुनाव विरोधी गतिविधि गर्ने दल वा समूहलाई तत्काल कडा कारवाही गर्न स्थानीय प्रशासन र सुरक्षानिकायलाई आदेश दिएको हो ।

मंसिर ४ को चुनावी कार्यक्रमलाई बाधा पुर्याउने गरी वैद्य माओवादीले आफ्ना गतिविधि तीव्र पारेपछि त्यस्ता काममा संलग्नलाई कडा कारवाही गर्ने चेतावनी दिएको छ ।‘कानुनद्धारा निषेधित कुनै पनि कार्यमा संलग्न हुने जो कोहीलाई कानुन वमोजिम् कडा कारवाही गर्न गृह मन्त्रालय दृढ छ ।’ गृह मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ ।
मन्त्रालयले घुमाउरो भाषामा निर्वाचनविरोधी कार्यमा संलग्नहरुलाई घटनास्थलमै तत्काल कारवाही गर्न पनि स्थानीय प्रशासन र सुरक्षानिकायलाई भनेको छ ।

मन्त्रालयले राष्ट्रिय दैनिक पत्रत्रिकामा शनिबार सूचना प्रकाशित गरेर चुनाव विरोधी कार्यमा संलग्नहरुलाई तत्कालै गिरफ्तार गरेर घटनास्थलमै कारवाही गर्न पनि सुरक्षानिकायलाई निर्देश जारी गरेको छ ।‘चुनाव विरोधी कार्यमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याएर यथाशिघ्र कारवाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको छ । बन्द हड्ताल, तोडफोड र आगजनी गर्ने जुनसुकै दल वा समूहमा माथि कडारुपमा प्रस्तुत हुन निर्देशन गरिन्छ ।’ गृहमन्त्रालयले शनिबार निकालेको सूचनामा भनिएको छ ।

निर्वाचन विरोधी दल वा समूहले सार्वजनिक यातायातका साधनमा क्षति गरेमा तत्कालै मूल्यांकन गरेर प्रमुख जिल्ला अधिकारीले २५ हजार सम्म क्षतिपूर्ति दिने जनाउँदै गहृले चुनावी कार्यक्रमको अवधिमा गाडी चलाउने चालक, सह–चालकको निशुल्क उपचार गरिदिने जनाएको छ ।गृह मन्त्रालयले कानुनले निषेध गरेका कुनै पनि कार्य गरेमा वा गर्न खोजेमा तत्काल जानरकारी दिने व्यवस्थाको लागि जिल्लामा र केन्द्रमा २४ घण्टे हटलाईन व्यवस्था गरेको जनाउँदै निर्वाचन विरोधी कृयाकलापको जानकारी प्राप्त हुनेवित्तिकै सुरक्षानिकाय परिचालित हुने दावी गरेको छ

03/11/2013

Best wishes to all my facebook frns...happy dipawali.....too u-ur family n all ur relatives.....

03/11/2013

शुभ दिपावली को
पावन अवसरमा मेरा
सम्पुर्न आफन्तजन
साथी हरुमा हार्दिक
मंगलमय शुभ कामना
व्यक्त गर्दछु ।।

29/10/2013

कुन चाहिँ कार्यक्रम सबभन्दा मन पर्छ ??

◆ मेरी बास्सै
◆ जिरे खर्सानी
◆ तीतो सत्य
◆ हर्के हव्लदार
◆ अरु कुनै (कुन हो लख्नुहोस)

28/10/2013

यो दुनियामा धेरै विचित्र कहीँ हुन्छ भने हाम्रै छिमेकी चीनमा हुन्छ । केही समयअघि एकजना चिनियाले आफ्नो २६ तले घरको छतमा पहाड खडा गरेको समाचार आएको थियो ।

अहिले फेरि अर्को त्यस्तै तर अलि कम खतरनाक र सिर्जनात्मक प्रयोगको खबर आएको छ । समाचार अनुसार चीनमा घरको छतमा धानखेति सुरु गरिएको छ, त्यो पनि एक रक्सी कारखानाले ।

Chinese-man-grows-rice-on-roof
- See more at: http://www.onlinekhabar.com/2013/10/130455/ .ztQD4dV0.dpuf

कुन माया चोखो हुन्छ ठाउँ देखाइदेउ!विछोड हैन मिलनको गाउँ देखाइदेउ!!प्रेम मात्र हुन्छ भनि झुक्किएँ म त्यसै,तिमी छोडि अन्त ...
28/10/2013

कुन माया चोखो हुन्छ ठाउँ देखाइदेउ!
विछोड हैन मिलनको गाउँ देखाइदेउ!!

प्रेम मात्र हुन्छ भनि झुक्किएँ म त्यसै,
तिमी छोडि अन्त कहाँ जाउँ देखाइदेउ!!

थाकिसकेँ म धेर तिमी सँग पिछा गरि,
प्राथना गर्न कुन मन्दिर धाँउ देखाइदेउ!!

मुहार देखि मैले व्यर्थै माया सुम्पिदेछु!
माया फिर्तालिन कता आँउ देखाइदेउ!!

बुझिनौ कत्तिपनि पिडाको व्यथा पोख्दा,
विछोडको कुन गीत गाउँ देखाइदेउ!!

एक्लो छु म याँहा तिमिले छोडे देखी,
तिम्रो मन जस्तै कोहि पाउँ देखाइदेउ!

27/10/2013

यो विश्वको सबैभन्दा लामो कार । अमेरिकाका कस्टम कार गुरु ओहरबर्गले यसलाई बनाएको हुन, जसको लम्बाई १ सय फिट छ ।

यसमा २६ पाङ्ग्रा छन । अगाडी र पछाडि एक एक ड्राइभर क्याबिन छन । एक बेड, स्विमिङ पुलदेखि हेलिप्याडसम्मको सुविधा छ यसमा । गिनिज बुक अफ वल्र्ड रेकर्डले यसलाई विश्वको सबैभन्दा लामो कारको मान्यता दिएको छ । ओहरबर्गसँग लग्जरी कारहरु पनि छन् ।
- See more at: http://www.onlinekhabar.com/2013/10/131418/ .bXesz6nC.dpuf

05/10/2013
10/09/2013

Any Types of Mobile available For Here

Address

Tamghas
Gulmi Tamghas

Telephone

9847186524

Website

Alerts

Be the first to know and let us send you an email when Sunlight Mobile Center gulmi, tamghas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share