हामी सबैको Cyber World Computer Center

हामी सबैको   Cyber World Computer  Center Cyber World Computer & Language Center

****  HAPPY NEW YEAR TO ALL OUR DEAR  STUDENTS ****AND WHO LOVED TO CYBER WORLD
13/04/2014

**** HAPPY NEW YEAR TO ALL OUR DEAR STUDENTS ****
AND
WHO LOVED TO CYBER WORLD

फेसबुकले प्रयोगकर्ताका लागि नयाँ 'सेभ फिचर' ल्याउदै---पछिल्लो समय विश्वभर सामाजिक सञ्जाल फेसबुकमा आवद्ध हुनेहरुको संख्या...
10/04/2014

फेसबुकले प्रयोगकर्ताका लागि नयाँ 'सेभ फिचर' ल्याउदै---
पछिल्लो समय विश्वभर सामाजिक सञ्जाल फेसबुकमा आवद्ध हुनेहरुको संख्या ह्‍वात्तै बढेको छ। फेसबुक प्रयोगकर्ता बढेसँगै तपाईले आफ्नो फेसबुकमा कुनै समाचारको लिंक, तस्वीर, गीत लगायतका महत्वपूर्ण समाग्री भेटनुभयो भने लिंक सुरक्षित राख्नेबाहेक त्यसलाई सेभ गरेर राख्ने अरु सजिलो उपाय छैन्। तर, अब फेसबुकले प्रयोगकर्तालाई सहज बनाउनका लागि तपाइले फेसबुकमा भेटेको, खोजेको कुरा फेसबुकमै सेभ गर्ने गरी नयाँ फिचर ल्याउने भएको छ। जसले तपाइको त्यो समस्या चाडै नै समाधान हुनेछ। फेसबुकमा तपाइल प्रयोगकर्ताले भेट्नु भएको मन पर्ने डकुमेन्टहरुलाई सेभ गरेर पछि पढ्न वा हेर्न सक्नुहुनेछ।

आजदेखि ‘विण्डोज एक्सपी’ सर्पोट सर्भिस बन्द  ?????--- एजेन्सी। माइक्रोसफ्टले कम्प्युटरमा सर्वाधिक रुचाइएको अपरेटिङ सिष्टम...
10/04/2014

आजदेखि ‘विण्डोज एक्सपी’ सर्पोट सर्भिस बन्द ?????
--- एजेन्सी। माइक्रोसफ्टले कम्प्युटरमा सर्वाधिक रुचाइएको अपरेटिङ सिष्टम ‘विण्डोज एक्सपी’ सर्पोट सर्भिस आज (अप्रिल ८ ) बाट बन्द भएको छ। माइक्रोसफ्टका अनुसार आजैदेखि ‘विण्डोज एक्सपी’ मा सर्पोट सर्भिसको अन्त्य गरिएको समाचार बिबिले उल्लेख गरेको छ। साथै ‘विण्डोज एक्सपी’ बन्द भएसगै माइक्रोसफ्टले नयाँ संस्करणमा अपडेड गराउने भएको जनाएको छ। यसको अर्थ यो सफ्टवेयरका लागि अब नयाँ सेक्युरिटी फिचर्स, सफ्टबेयर अपडेट र बग फिक्सेज जारी हुने छैन । माइक्रोसफ्टका अनुसार यो समाचार तयार पार्दासम्म अबको ६ घण्टा ४ मिनेट १० सेकेण्डपछि आजैका देखि ‘विण्डोज एक्सपी’ सर्पोट सर्भिस प्रयोग स्क्रीनमा एउटा चेतावनी आउनेछ र त्यसको एक महिनापछि एक्सपीका लागि सबै सपोर्ट रोकिनेछ। -----

10/04/2014
डाटा अन पैसा अफ :छिल्लो समयमा नेपाल टेलिकमले उपलब्ध गराएको मोबाइल तथा इन्टरनेट सेवा चर्चामा छ। विशेषतः तीव्र गतिमा इन्टर...
18/09/2013

डाटा अन पैसा अफ :
छिल्लो समयमा नेपाल टेलिकमले उपलब्ध गराएको मोबाइल तथा इन्टरनेट सेवा चर्चामा छ। विशेषतः तीव्र गतिमा इन्टरनेट चलाउन, डाटा अपलोड र डाउनलोड गर्न, वेबसाइट ब्राउज गर्न तथा युट्युबमा भिडियो हेर्न टेलिकमको मोबाइलबाट सहज भएपछि यसका प्रयोगकर्ता निकै हौसिएका छन्।

टेलिकमले हाल पुराना बिटिएस टावर विस्थापन गरी नयाँ टावर राख्ने कार्य गरिरहेको छ। टेलकमले जेडटिई कम्पनीका पुराना टावर विस्थापन गरी हुवावे कम्पनीका बिटिएस टावर राखेको हो। यसो गर्दा काठमाडौंमा मात्रै करिब २० लाख थि्रजी प्रयोगकर्तालाई सेवा दिने गरी क्षमता विस्तार गर्ने र केही महिनामै काठमाडौंमा करिब ५ लाख ग्राहक पुर्‍याउने योजना टेलिकमको छ। हाल थि्रजी प्रयोगकर्ताको संख्या १ लाख ३० हजारको हाराहारी छ। मोबाइल र डाटा सेवाको यो गुणस्तर अभिवृद्धि योजना सफल भएपछि यसबाट हुने आम्दानी हालको तुलनामा तीन गुणासम्म बढ्ने कम्पनीको प्रक्षेपण छ। यसको सकारात्मक असर पनि देखिन थालेको छ।

11/07/2013

Address

Gulmi Tamghas
0977

Telephone

079520321

Website

Alerts

Be the first to know and let us send you an email when हामी सबैको Cyber World Computer Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share