BG Mobile Service

BG Mobile Service Give a chance to serve to you. Don't Forget to visit BG Mobile Center, again and again, we are alway Electronics Store

20/06/2025

हजुर हरु धुक्क ले भिडियो सेयर गर्नुस है 🙏❤️ गलास हाल्ने समय 2082-03-09 सोमबार ११ बजे देखि ३ बजे सम्म ❤️ कृपया समय को ख्याल गरिदिनुहोला 🙏 अन्य जान्कारि का लागि 📲9847862315

नयाँ स्मार्टफोन लिने सोची राख्नुभएको छ? अब Xiaomi Easy Finance सँग त्यो सपना पुरा गर्न सजिलो छ! 📱✨किन पर्खिरहने? आजै अपग...
14/04/2025

नयाँ स्मार्टफोन लिने सोची राख्नुभएको छ?
अब Xiaomi Easy Finance सँग त्यो सपना पुरा गर्न सजिलो छ! 📱✨

किन पर्खिरहने? आजै अपग्रेड गर्नुहोस्! केवल ४०% डाउन पेमेन्ट र ०% ब्याज दरमा EMI सुविधा — Xiaomi ले नयाँ टेक्नोलोजी तपाईंको हातसम्म पुर्‍याउँछ, त्यो पनि बिना कुनै झनजट ! 🎉

Redmi Note 14 5G देखि लिएर अल्ट्रा-प्रीमियम Xiaomi 15 Ultra सम्म तपाईंको जीवनशैली अनुसार उपयुक्त फोन छान्नुहोस् र आफ्नो सुविधा अनुसार किस्तामा तिर्नुहोस्। 🙌

🔹कसको लागि?
Redmi Note 14 5G Series, Xiaomi 14T, र Xiaomi 15 Ultra किन्न चाहने जो–कोहीका लागि।

🔹 अफर के छ?
✔ ४०% डाउन पेमेन्ट
✔ ०% ब्याज दर

🔹 के के चाहिन्छ?
🪪 तपाईंको नागरिकता
📸 दुईवटा पासपोर्ट साइज फोटो

📍यो EMI नेपालभरका विभिन्न Xiaomi अधिकृत रिटेल आउटलेटहरू र Mi स्टोरहरूमा उपलब्ध छ।

भविष्य तपाईंको हातमा छ, र अब त्यो अझ सजिलो भएको छ। त्यसैले आजै स्मार्ट डिभाइसको यात्राको सुरुवात गर्नुहोस् । 📲

20/09/2024

Vivo v40 5G pre-booking starting date
20th to 24th September....🥰
Per-book gift (earbuds + one time screen replacement)
Bg mobile center ..!!(•_•)
_/~\_ 9847862315

Address

NEW Road
Ghorahi
22415

Opening Hours

Monday 06:30 - 20:30
Tuesday 06:30 - 20:30
Wednesday 06:30 - 20:30
Thursday 06:30 - 08:30
Friday 06:30 - 20:30
Saturday 06:30 - 19:00
Sunday 06:30 - 20:30

Telephone

+9779847862315

Website

Alerts

Be the first to know and let us send you an email when BG Mobile Service posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to BG Mobile Service:

Share