NNB Suppliers

NNB Suppliers Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NNB Suppliers, Computers (Brand), Ghorahi.

Router ups RestockNNB Suppliers 082-562204,9857884725
02/09/2024

Router ups Restock
NNB Suppliers
082-562204,9857884725

Good day
25/08/2024

Good day

18/08/2024
NNB  suppliers Ghorahi dang 98578847259847984725
18/08/2024

NNB suppliers
Ghorahi dang
9857884725
9847984725

12/09/2023
Hikvision camera installation completed...For the further information about camera plz Contact on NNB SUPPLIERS 98479847...
05/09/2019

Hikvision camera installation completed...
For the further information about camera plz
Contact on NNB SUPPLIERS
9847984725 or 082562204
Ghorahi chowk (Maan Tower)first floor...

24/02/2019

कुनै समय पूर्ण रूपमा व्यवसायिक मानिएको वस्तु अर्को कालखण्डमा अपरिहार्य सामाजिक तथा अत्यावस्यक बन्न पुग्दछ । जस्तै CCTV क्यामेराको महत्त्वको ।
वर्तमान समाजमा हरेक स्थान हरुमा जनघनत्व बढे सँगै दुर्घटना तथा अपराधहरू बढी रहेका छन् र प्रहरी प्रशासन लगायत अन्य निकाय हरुलाई समेत यथार्थ पत्ता लगाउन हम्मे हम्मे पर्ने अवस्थामा CCTV को सहयोग महत्व पूर्ण हुने गर्दछ ।

जडानका फाइदा:
१) घटना हुने बितिकै कस्ले गरेको भन्ने जानकारी पाइने
२) कस्को गल्ती भनेर थाहा पाइने हुनाले निर्दोष नफस्ने
३) CCTV छ भन्ने थाहा पाए पछी आपराधिक मानसिकता हुने हरुले घटना घटाउन हतपती आँट नगर्ने
४) आफूलाई आवस्यक परेको दिन अनुसारको रेकर्ड गरेर हेर्न सकिने
५) इन्टरनेट को माध्यम बाट मोबाइलमा समेत हेर्न साथै मोबाइलमा समेत फुटेज रेकर्ड गर्न सकिने।

६) सफ्टवेयर को माध्यम बाट धेरै तथा फरक ठाउँमा जोडिएका अलग अलग सिसिटिभी सिस्टमहरु समेत एकै ठाउँमा हेरी सीमित रूपमा आफ्नो सुविधा अनुरुप फिचर परिवर्तन गर्न सकिने

७) इलेक्ट्रोनिक मोनिटर मान्न सकिने हुनाले मानव संसाधन कम लाग्ने।
जडान गरी सके पश्चात समय र सम्पत्तिको सुरक्षा त हुन्छ नै तथापि सिसिटिभि स्वयको केही रेखदेख भने गर्नु पर्छ जस्तै ,

विद्युतीय supply छ कि छैन।
रेकर्ड भएको छ कि छैन ।
मुसा लाग्ने ठाउँ छ भने लिष्टी,पाइप आदि लगाउने ।
अदक्ष व्यक्ति हरूलाई सिस्टम चलाउन नदिने ।
नेपालमा दर्ता भएका कम्पनी वा ब्रान्डका मात्र प्रचलनमा ल्याउने कारण भोलि वारेन्टी अथवा ग्यारेण्टी दावी गर्न सकिने।

Address

Ghorahi
22400 (GHORAHI), 22402, 22407, 22415

Website

Alerts

Be the first to know and let us send you an email when NNB Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share