13/04/2023
नववर्ष २०८० को शुभ अवसरमा यस institute परिवारको तर्फबाट सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक, सम्पूर्ण शिक्षाप्रेमी लगायत समस्त महानुभावहरुमा सुख शान्ति समृद्धि सु स्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।