14/04/2026
आईटेक कम्प्युटर तालिम केन्द्र
स्थापना: २०५९ साल – प्रविधिको पवित्र २४ वर्षे यात्रा
📢SEE दिनु भइ बसिरहनु भएका Students का लागि सूचना
आईटेक परिवारमा हार्दिक स्वागत छ। प्रतिस्पर्धा र रोजगारीका नयाँ अवसरहरूको सिर्जना गर्न प्रतिबद्ध यस तालिम केन्द्रमा आगामी सत्र २०८३ को भर्ना प्रक्रिया प्रारम्भ भएको छ।
२४ वर्षको विश्वसनीय इतिहास ।
ITECH UNIVE Computer
#2083 Itech Unive