चिलैया फुटबल युवा क्लब

  • Home
  • Nepal
  • Dharan
  • चिलैया फुटबल युवा क्लब

चिलैया फुटबल युवा क्लब Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from चिलैया फुटबल युवा क्लब, Information Technology Company, chilaiya tappu sunsari, Dharan.

आज दोस्रो सेमिफाइनल को  गेममा भागलपुर f.c  लाई राजाबास f.c. ले २-१ गोल  मा हराउदै फाइन को यात्रा तय गरेको छ।
22/09/2024

आज दोस्रो सेमिफाइनल को गेममा भागलपुर f.c लाई राजाबास f.c. ले २-१ गोल मा हराउदै फाइन को यात्रा तय गरेको छ।

21/09/2024

भोलि को दोस्रो सेमिफाइनल राजाबास vs भागलपुर

आज पहिलो सेमिफाइनल को  गेममा सयपत्री  लाई बसहा ले ३-०गोल  मा हराउदै फाइन को यात्रा तय गरेको छ।
21/09/2024

आज पहिलो सेमिफाइनल को गेममा सयपत्री लाई बसहा ले ३-०गोल मा हराउदै फाइन को यात्रा तय गरेको छ।

20/09/2024

भोलि ५ गते पहिलो सेमिफाइनल गेम
बसहा vs सयपत्री

आज पहिलो चरण को चौथो गेममा आयोजक B लाई भगलपुर ले आत्माघाती 1 गोल को  मा हराउदै सेमिफाइनल को यात्रा तय गरेको छ।
20/09/2024

आज पहिलो चरण को चौथो गेममा आयोजक B लाई भगलपुर ले आत्माघाती 1 गोल को मा हराउदै सेमिफाइनल को यात्रा तय गरेको छ।

यहि मिति २०८१/०६/०१ गते बाट सुरु हुन लागेको चिलैया फूटबल challenge cup सफल पार्न  को लागि बरहा न पा वार्ड न ८ अध्यक्ष श्...
19/09/2024

यहि मिति २०८१/०६/०१ गते बाट सुरु हुन लागेको चिलैया फूटबल challenge cup सफल पार्न को लागि बरहा न पा वार्ड न ८ अध्यक्ष श्री रोशन खड्का ज्युले रु १०००० सहयोग गरिदिनु भएकोे मा यस चिलैया फुटबल युवा क्लबको समस्त परिवार द्वारा धन्यवाद ब्यक्त गर्दछौ।

19/09/2024

भोलि असोज ४ गते पहिलो चरन को अन्तिम गेम आयोजक B vs भागलपुर

आज पहिलो चरण को तेस्रो गेममा बेलका न पा ९ लाई बरहा न पा ९ ले पेनाल्टी मा हराउदै सेमिफाइनल को यात्रा तय गरेको छ।
19/09/2024

आज पहिलो चरण को तेस्रो गेममा बेलका न पा ९ लाई बरहा न पा ९ ले पेनाल्टी मा हराउदै सेमिफाइनल को यात्रा तय गरेको छ।

18/09/2024

भोलि असोज ३ गते राजाबास vs ब्रोदरहूड
समय : दिउँसो ३:०० बजे

Address

Chilaiya Tappu Sunsari
Dharan

Website

Alerts

Be the first to know and let us send you an email when चिलैया फुटबल युवा क्लब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share