03/12/2025
📢 Attention Computer Shops & Technicians!
Hikvision attendance device त बेचियो… तर support दिदा–दिदै हैरान हुनुभएको छ? 😓
Report print गर्न, employee को face/finger enroll गर्न, सानो–सानो सेटअपका लागि बारम्बार client कहाँ जानुपर्छ? ⛔
अब त्यो headache समाप्त!
MeroHajir आएको छ — Hikvision Device Users का लागि Zero-Tension Support Solution! 🎯
🔹 Hikvision Fully Supported – Value series देखि Professional series सबै device compatible
🔹 Super Easy to Use – Client ले आफैँ enroll, setup, report सबै सजिलै गर्छ
🔹 Single Click Reports – Daily, Monthly, Late Report, Working Hours—चुट्कैमा तयार
🔹 Remote Support – तपाईं आफ्नो office बाटै client को device र software manage गर्न सक्नुहुन्छ
🔹 Vendor Friendly Platform – अब support मा समय खर्च नगरी Sales मा मात्र Focus!
🔹 Business Growth Partner – MeroHajir संग जोडिएर attendance business लाई नयाँ level मा लैजाऔं 🚀
अब attendance device बेच्नुस्, बाकि support MeroHajir ले सम्हाल्छ।
तपाईं ढुक्क भएर आफ्नो sales बढाउन सक्नुहुन्छ! ✔️
🎥 हामीले तयार पारेको short video हेर्न नभुल्नुहोस्!
अझै जानकारी चाहियो भने, Inbox/Call गर्नुस् — हामी सधैं तयार छौँ। 🙌