17/08/2026
🌿 गुरही पर्वको शुभकामना 🌿
थारू समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोडिएको गुरही पर्वको हार्दिक मंगलमय शुभकामना!
यस पावन अवसरले सम्पूर्ण थारू समुदायमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र आपसी सद्भाव कायम रहोस्।
हाम्रो भाषा, संस्कृति, कला र परम्पराको संरक्षण तथा पुस्तान्तरण हुँदै जाओस्।
गुरही पर्व २०८३ को सम्पूर्णमा हार्दिक शुभकामना! 🙏🌿❤️