21/07/2024
आज मेरो जन्मदिन ! यो विशेष दिनमा मलाई शुभकामना दिने सबैलाई धन्यवाद! विशेष गरी आमा र बुबालाई, जसको माया, समर्पण र साथले म आज यहाँसम्म पुगेको छु। तपाईंहरुको माया र साथले नै मेरो जीवनलाई अझ सुन्दर बनाएको छ। हरेक पललाई खुशी र उमंगले भरिदिनु भएकोमा म आभारी छु। सबैलाई धन्यवाद!