RD Mobile House

RD Mobile House Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from RD Mobile House, Electronics Store, Dhading.

गृह जीवनलाई सजिलो र आरामदायक बनाउने उत्कृष्ट होम एप्लायन्सेस।"
"विश्वासिलो गुणस्तर, आधुनिक प्रविधि, र उत्कृष्ट सेवा।"
"तपाईंको घरको लागि सबैभन्दा राम्रो एप्लायन्सेस यहाँ भेट्न सकिन्छ

Rd mobile House dharke everest bank sagai Himstar 8kg 10kg ra 12kg208002480030000Only 40%downpanent  garnus saman aafno ...
22/07/2026

Rd mobile House dharke everest bank sagai
Himstar 8kg 10kg ra 12kg
20800
24800
30000
Only 40%downpanent garnus saman aafno Ghar lanus

घर अलग, कथा अलग तर विगत २५ वर्ष देखि हरेक घरको भर सधैँ उही - Himstar Refrigerator को भरमा, खुसी सबै घरमा। अब यो भर प्राप...
08/06/2026

घर अलग, कथा अलग तर विगत २५ वर्ष देखि हरेक घरको भर सधैँ उही - Himstar Refrigerator को भरमा, खुसी सबै घरमा। अब यो भर प्राप्त गर्नुहोस् 0% EMI, १० वर्षको Compressor Warranty र Exchange सुविधाको साथमा कम बिजुली खपत गर्ने भरोसा सँग।

For more details, visit our store RD MOBILE HOUSE DHARKE EVEREST BANK SAGAI
985-1029346

"आजै आरडी मोबाइल हाउसमा आउनुहोस्! यहाँ तपाईंलाई LG, Samsung, Lineex, Idea, र Himstar जस्ता ब्रान्डका प्रोडक्टहरू उपलब्ध ...
23/04/2026

"आजै आरडी मोबाइल हाउसमा आउनुहोस्! यहाँ तपाईंलाई LG, Samsung, Lineex, Idea, र Himstar जस्ता ब्रान्डका प्रोडक्टहरू उपलब्ध छन्—टिभी, फ्रिज, वासिङ मेसिन, एसीहरू सबै। साथै, सबै सामानहरू किस्ताबन्दीमा पनि पाउन सकिन्छ। यो हाम्रो धार्के बजार, एभरेस्ट बैंक संगै अवस्थित छ। आजै भ्रमण गर्नुहोस्, उत्कृष्ट उत्पादनहरू र सेवा अनुभव गर्नुहोस्!" धन्यवाद

03/04/2026

२०८३ नयाँ वर्षको धमाकेदार अफर! 🎇❄️यो नयाँ वर्ष आफ्नो भान्सालाई नयाँ लुक्स दिनुहोस्। RD Mobile House मा SAMSUNG 192L Sing...
27/03/2026

२०८३ नयाँ वर्षको धमाकेदार अफर! 🎇❄️

यो नयाँ वर्ष आफ्नो भान्सालाई नयाँ लुक्स दिनुहोस्। RD Mobile House मा SAMSUNG 192L Single Door Refrigerator अब मात्र रु. ३४,०००/- मा!

✨ बचत: रु. ४,४९० सम्म!
💳 EMI सुविधा: मात्र रु. १,७०० प्रति महिनाबाट सुरु।

गुणस्तर र विश्वासको १७ वर्षभन्दा लामो साथ, अब नयाँ वर्षको खुसी नयाँ सामानका साथ!

27/03/2026

Heavy discount ma offer bhetra pane offer new year offer all over Nepal delivery call WhatsApp 985-1029346

श्री रामको कृपा, हाम्रो गुणस्तरीय सेवा। RD Mobile House मा यहाँहरूलाई स्वागत छ। 📱
27/03/2026

श्री रामको कृपा, हाम्रो गुणस्तरीय सेवा। RD Mobile House मा यहाँहरूलाई स्वागत छ। 📱

RD Mobile House मा अब सपनाको सामान, सजिलो किस्तामा! 🏠✨अब आफ्नो घरलाई अत्याधुनिक प्रविधि र उत्कृष्ट उपकरणहरूले सजाउनुहोस्...
26/03/2026

RD Mobile House मा अब सपनाको सामान, सजिलो किस्तामा! 🏠✨
अब आफ्नो घरलाई अत्याधुनिक प्रविधि र उत्कृष्ट उपकरणहरूले सजाउनुहोस्! Samsung, LG, र Himstar देखि Lynex जस्ता विश्वविख्यात ब्रान्डहरू अब एकै ठाउँमा उपलब्ध छन्।

✅ विशेष अफर: अब मात्र 40% को EMI सेवा मा उपलब्ध छ!
✅ आवश्यक कागजात: आफ्नो नागरिकता लिएर आउनुहोला र मनपर्ने सामान सुलभ दरमा घर लैजानुहोस्।

हामीकहाँ उपलब्ध सामग्री र ब्रान्डहरू:

📺 स्मार्ट टिभी र फ्रिज: LG, Samsung, Himstar र IDEA ब्रान्डका उत्कृष्ट मोडलहरू।

🧺 वासिङ मेसिन र भ्याकुम क्लिनर: LG, Samsung, Himstar र Lynex का भरपर्दा मेसिनहरू। 🧹✨ (सफाईका लागि)

❄️ चिसोका लागि (AC/Cooler): LG, Samsung, Himstar का ए.सी. (AC) र IDEA का फ्यान तथा कुलरहरू।

🍳 आधुनिक किचनका लागि:

Samsung र LG: माइक्रोवेभ ओभन (Microwave Oven)

Himstar: इन्डक्सन र इन्फ्रारेड चुल्हो (Induction & Infrared Stoves)

Famous Brand: एयर फ्रायर (Air Fryer)

अन्य: सिटी लाग्ने इलेक्ट्रिक कुकर (Sitti Wala Electric Cooker)

⌚ ग्याजेट र एसेसरिज: स्मार्टवाच (Smartwatches), ओरिजिनल चार्जर (Chargers) र अन्य मोबाइल एसेसरिजहरू।

📱 स्मार्टफोनहरू: Samsung, Xiaomi, Vivo, Oppo, Realme, Infinix, Tecno

🏆 विगत १७ वर्षदेखि (२०६४ देखि) यहाँहरूको सेवा र विश्वासमा समर्पित!
📍 ठेगाना: धुनिवेशी-०६, धार्केबजार, धादिङ्ग, [एभरेष्ट बैंक बाट एक घर पुर्व ]
📞 सम्पर्क: 985-1029346 प्रोपाइटर: रमेस आचार्य

26/03/2026

Rd mobile House dharke everest bank sagai call WhatsApp 985-1029346

Address

Dhading

Website

Alerts

Be the first to know and let us send you an email when RD Mobile House posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share