Arnav Enterprises

Arnav Enterprises Gajuri-6, Adamghat, Dhading

13/06/2025

Check out jagat regmi’s post.

29/09/2024

दु:खद खवर!
धादिङ िजल्ला गल्छी गाउँपालिका वडा नं ३ का टिकाराम अाचार्यकाे छाेरा प्रियन्स अाचार्य सहित ६ जना एन्फा एकेडेमी मा अध्यनरत फुटबलमा फक्रिदै गरेकाे फुलहरु हिजाेकाे भिषण वर्षा संगै आएकाे पहिराेमा परि दुखद निधन भएकाे खबरले स्तब्ध भएकाे छु, मृतक हरु प्रति भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समबेदना प्रकट गर्दछु ।

14/09/2024
Happy Birthday Sano Manchhe🎂🎂🎂🍬🍬
04/09/2024

Happy Birthday Sano Manchhe🎂🎂🎂🍬🍬

शुलभ कृषि सहकारी मार्फत निम्न मिति र समयमा रासायानिक मल बिक्री वितरण हुने सम्बन्धी गल्छी गाउँपालिका वडा नं ३ काे सम्पुर्...
18/06/2024

शुलभ कृषि सहकारी मार्फत निम्न मिति र समयमा रासायानिक मल बिक्री वितरण हुने सम्बन्धी गल्छी गाउँपालिका वडा नं ३ काे सम्पुर्ण कृषकहरुलाई सुचना ......

- भनिन्छ नि गोलि, बोली र प्राण गैसकेपछी कहिल्यै फर्किन्न !
18/06/2024

- भनिन्छ नि गोलि, बोली र प्राण गैसकेपछी कहिल्यै फर्किन्न !

 #कथा (तितो सत्य)एउटा सर्पले जुनकिरी लाई लखेट्न थाल्यो, जो चम्किन कै लागि यो धर्तिमा आएको हो । सर्पले धेरै बेर लेखेटिए प...
16/06/2024

#कथा (तितो सत्य)
एउटा सर्पले जुनकिरी लाई लखेट्न थाल्यो, जो चम्किन कै लागि यो धर्तिमा आएको हो । सर्पले धेरै बेर लेखेटिए पछि जुनकिरी थाकित भएर उभिन्छ र सर्पलाई सोध्छ, "के म तपाईलाई मात्र तिन वटा प्रश्न सोध्न सक्छु ?"
सर्पले सहमति जनाउदै भन्छ , हुन्छ ल सोध !
जुनकिरी :-के म तपाईको खाद्य श्रृंखला भोजन ( food chain) भित्र पर्छु?"
सर्प:- अँह, पर्दैन ।
जुनकिरी :- अनि मैले तपाईलाई कहिले केहि हानि गरेको छु ?
सर्प :- अँह, कहिले केहि पनि गरेका छैनौ !
जुनकिरी :- त्यसो हो भने किन तपाई मलाई निलौला , सक्काउने नै गरेर लखेटी रहेको हुन्छ ।
सर्प :- किनकी, म तिमिलाई यसरी चम्किएर माथि माथि हिडेको देख्न सक्दिन।

मित्रहरु, हाम्रो जीवनमा पनि, केहि मानिसहरू यहि सर्प जस्तै हुन्छ्न। जसले तपाईलाई जुनकिरी झै चम्किएको देख्न चाहदैनन। तपाईको चम्काइले उसलाई कुनै हानी नगरे पनि तपाइलाई सिध्याउन उ सधै तयार भएर बसेको हुन्छ! 🤗
(चित्त बुझाउँ)

11/06/2024

बदला लिन हाेईन, बदलिन सिक्नुहाेस, महाेदय 🙏

Address

Gajuri-6, Adamghat, Dhading
Dhading

Telephone

010404002

Website

Alerts

Be the first to know and let us send you an email when Arnav Enterprises posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Arnav Enterprises:

Share

Category