Hi Tech Computer Institute

Hi Tech Computer Institute Hi Tech Computer Institute is one of the best inclusive Computer training institute in Tulsipur Dang Nepal.

Hi Tech computer Institute offers 100% job oriented Professional Computer Training. Hi Tech Computer Institute is one of the best inclusive Computer training center in Tulsipur Dang Nepal. Hi Tech computer Institute offers 100% job oriented and professional computer training in the various field like: Computer Operator, Computer Office Application, Hardware & Networking, Web Design, Accounting, Graphic Design, Software Development, Web Hosting, Domain Registration, Android Application Development, digital marketing and many more.

"देवी दुर्गा माताले सर्वजनहरूलाई दिव्य आशीर्वाद, अखण्ड सुख-शान्ति, स्वस्थ जीवन, आर्थिक समृद्धि, मानसिक बल, आत्मिक उन्नति...
11/10/2026

"देवी दुर्गा माताले सर्वजनहरूलाई दिव्य आशीर्वाद, अखण्ड सुख-शान्ति, स्वस्थ जीवन, आर्थिक समृद्धि, मानसिक बल, आत्मिक उन्नति, र सद्बुद्धि प्रदान गरी कल्याण गरुन्। माताको कृपाले हामी सबैको मनोकामना पूर्ण होस्, भक्तिभाव बढोस्, र समस्त विघ्न-बाधाहरूको नाश होस्। दुर्गा माताको अनन्त करुणाले सबैको मंगल होस्!"

New Admission for✅Professional Computer Operator✅Professional Accounting✅English Languageके तपाई गुणस्तरीय प्राबिधिक (Co...
24/09/2026

New Admission for
✅Professional Computer Operator
✅Professional Accounting
✅English Language
के तपाई गुणस्तरीय प्राबिधिक (Computer ) शिक्षाको खोजिमा हुनुहुन्छ ? यदि त्यसो हो भने,
Don't Fear, We Are Here
बिगत १९ वर्ष देखि अत्यधिक मात्रामा सफल तथा जब प्लेसमेन्ट गराउँदै आइरहेको यस हाई टेक कम्प्युटर इन्स्टिच्युटमा SEE, 12 तथा Bachelor's दिएर बसेका भाइ बहिनीहरुको लागि १००% जव वरिएन्टेड कम्प्युटरका विभिन्न कोर्षहरु संञ्चालन भई रहेको सहर्ष जानकारी गराउँद छौँ ।
पढाई हुनु कोर्षहरु
✅Computer Basic
✅Diploma in Office application
✅Professional Accounting [Tally, Busy, VAT, Tax, RTA & Manual Accounting]
✅Professional Graphic Design
✅IT Courses
✅Diploma in Web & Graphic Design
✅UI/UX Design
✅Application Development
✅Front-End Web Development
✅Full Stack Development
✅Hardware & Networking
✅Digital Marketing
✅Video Editing
✅English Language (Basic and advanced)
लगाएत १००% जब वरिएन्टेड कोर्षहरुमा सिमित सिटका लागि भर्ना खुल्ला गरेको कुरा यहाँहरु समक्ष सहर्ष जानकारी गराउँदछौं । तुरुन्त सम्पर्क राख्नु होला । यो अफर १५ दिनका लागि मात्र खुल्ला गरिएको छ ।
✅ Authorized Tally / Busy Partner
✅ ISO 9001:2015 Certified Institute
✅ Microsoft Office Specialist World Championship Partner
Hi Tech Information Technology Pvt Ltd
(Hi Tech Computer Institute)
Tulsipur-5, ङ लाइन, दाङ
Contact No: 9847875648/ 9866941155
www.hitech.edu.np
https://www.facebook.com/yamsoti.hitech
https://g.page/hi_tech_computer_institute?share
नोट : नेपाल सरकार आन्तरीक राजस्व कार्यालय द्वारा मादन्यता प्राप्त Busy Software खरिद गर्नु परेमा वा Busy Training लिनुपरेमा तुरुन्त सम्पर्क गर्नुहोस

संविधान दिवसको शुभकामना
19/09/2026

संविधान दिवसको शुभकामना

"विश्वकर्मा भगवान् सबैका काम सफल गरुन,हाम्रो श्रम, सीप र उद्यमशीलता सधैं फलदायी बनोस।"
17/09/2026

"विश्वकर्मा भगवान् सबैका काम सफल गरुन,
हाम्रो श्रम, सीप र उद्यमशीलता सधैं फलदायी बनोस।"

नेपाली नारीहरूको महान पर्वहरितालिका "तीज"को हार्दिक शुभकामनाभगवती पार्वत्तीको अटुट भक्ति,नारी शक्ति, प्रेम, समर्पण र सुख...
14/09/2026

नेपाली नारीहरूको महान पर्व
हरितालिका "तीज"
को हार्दिक शुभकामना
भगवती पार्वत्तीको अटुट भक्ति,
नारी शक्ति, प्रेम, समर्पण र सुख-समृद्धिका
प्रतीक यस पावन पर्वले सम्पुर्ण नेपाली दिदीबहिनीहरू
तथा आमा-दिदीबहिनीहरुको जीवनमा
सुख, शान्ति, समृद्धि र उत्तरोंत्तर प्रगतिको
मार्ग खोलोस्।

Happy Father's Day
11/09/2026

Happy Father's Day

10/09/2026

New Admission Open for
✅ Professional Computer Operator
✅ English Language
✅ Professional accounting Tally, Busy, VAT, Tax, Manual Account, RTA
यदि तपाई गुणस्तरीय प्राबिधिक (Computer ) शिक्षाको खोजिमा हुनुहुन्छ भने,
Don't Fear, We Are Here
बिगत 19 वर्ष देखि अत्यधिक मात्रामा सफल तथा जब प्लेसमेन्ट गराउँदै आइरहेको यस हाई टेक कम्प्युटर इन्स्टिच्युटमा SEE, 12 तथा Bachelor's दिएर बसेका भाइ बहिनीहरुको लागि १००% जव वरिएन्टेड कम्प्युटरका विभिन्न कोर्षहरु संञ्चालन भई रहेको सहर्ष जानकारी गराउँद छौँ ।
पढाई हुने कोर्षहरु
✅ Professional Computer Operator
✅ Computer Basic and Diploma
✅ Front-End Web Development
✅ Full Stack Development
✅ Diploma in Web & Graphic design
✅ Diploma in Office application
✅ Digital Marketing
✅ Video Editing
Tulsipur-5, Nga Line, Dang
तुलसीपुर-५, ङ लाईन, दाङ
Mobile No. 9847875648
Kindly visit www.hitech.edu.np for more information
Google Map
https://maps.app.goo.gl/3PYP95f3ALDWBDCG7

"भोटेकोशीको पीडामा Hi Tech Computer Institute Tulsipur Dang को ऐक्यबद्धता"भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुक...
09/09/2026

"भोटेकोशीको पीडामा Hi Tech Computer Institute Tulsipur Dang को ऐक्यबद्धता"
भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावितहरुको पिडा हाम्रो पनि पीडा हो, विपत्तिको यो कठिन घडीमा थोरै भए पनि साथ र आशाको हात बढाउने उद्देश्यले Hi Tech Computer Institute Tulsipur मा अध्ययनरत विद्यार्थीहरूको तर्फबाट रु 3335 तथा संस्थागत तर्फबाट 17665 गरि जम्मा 21000 (एक्काइस हजार)
"प्रधानमन्त्री दैवी प्रकोप उद्धार" कोषमा जम्मा गरिएको छ, पीडामा रहेका परिवारहरूप्रति हाम्रो संवेदना, सहानुभूति र मानवताको सानो प्रयास मात्र हो, विपत्तिले घर–आँगन उजाड्न सक्छ, तर मानवीय सहयोग र एकताले आशा जगाउन सक्छ। कसैको आँसु पुछ्न, कसैको घाउमा मल्हम लगाउन र भोलिको आशा जगाउन सकोस् भन्ने हाम्रो विश्वास छ।
Hi Tech Computer Institute Tulsipur Dang
— विपत्तिमा साथ, समाजमा जिम्मेवारी

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना !
04/09/2026

श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना !

Congratulations on your New CareerMiss. Sapana KhadkaNew Admission for✅Professional Computer Operator✅Professional Accou...
02/09/2026

Congratulations on your New Career
Miss. Sapana Khadka

New Admission for
✅Professional Computer Operator
✅Professional Accounting
✅English Language
के तपाई गुणस्तरीय प्राबिधिक (Computer ) शिक्षाको खोजिमा हुनुहुन्छ ? यदि त्यसो हो भने,
Don't Fear, We Are Here
बिगत १९ वर्ष देखि अत्यधिक मात्रामा सफल तथा जब प्लेसमेन्ट गराउँदै आइरहेको यस हाई टेक कम्प्युटर इन्स्टिच्युटमा SEE, 12 तथा Bachelor's दिएर बसेका भाइ बहिनीहरुको लागि १००% जव वरिएन्टेड कम्प्युटरका विभिन्न कोर्षहरु संञ्चालन भई रहेको सहर्ष जानकारी गराउँद छौँ ।
पढाई हुनु कोर्षहरु
✅Computer Basic
✅Diploma in Office application
✅Professional Accounting [Tally, Busy, VAT, Tax, RTA & Manual Accounting]
✅Professional Graphic Design
✅IT Courses
✅Diploma in Web & Graphic Design
✅UI/UX Design
✅Application Development
✅Front-End Web Development
✅Full Stack Development
✅Hardware & Networking
✅Digital Marketing
✅Video Editing
✅English Language (Basic and advanced)
लगाएत १००% जब वरिएन्टेड कोर्षहरुमा सिमित सिटका लागि भर्ना खुल्ला गरेको कुरा यहाँहरु समक्ष सहर्ष जानकारी गराउँदछौं । तुरुन्त सम्पर्क राख्नु होला । यो अफर १५ दिनका लागि मात्र खुल्ला गरिएको छ ।
✅ Authorized Tally / Busy Partner
✅ ISO 9001:2015 Certified Institute
✅ Microsoft Office Specialist World Championship Partner
Hi Tech Information Technology Pvt Ltd
(Hi Tech Computer Institute)
Tulsipur-5, ङ लाइन, दाङ
Contact No: 9847875648/ 9866941155
www.hitech.edu.np
https://www.facebook.com/yamsoti.hitech
https://g.page/hi_tech_computer_institute?share
नोट : नेपाल सरकार आन्तरीक राजस्व कार्यालय द्वारा मादन्यता प्राप्त Busy Software खरिद गर्नु परेमा वा Busy Training लिनुपरेमा तुरुन्त सम्पर्क गर्नुहोस

Address

Tulsipur
Dang District
22412

Opening Hours

Monday 06:00 - 20:00
Tuesday 06:00 - 20:00
Wednesday 06:00 - 20:00
Thursday 06:00 - 20:00
Friday 06:00 - 20:00
Sunday 06:00 - 20:00

Telephone

+9779847875648

Alerts

Be the first to know and let us send you an email when Hi Tech Computer Institute posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hi Tech Computer Institute:

Shortcuts

Share