14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉
Resham Mobile तथा RK Suppliers परिवारको तर्फबाट सम्पूर्ण आदरणीय ग्राहकवर्गहरूमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।
हामीप्रति देखाउनुभएको विश्वास र साथका लागि धन्यवाद। आगामी दिनहरूमा अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं।
नयाँ वर्षले तपाईंको जीवनमा नयाँ उत्साह, सफलता र खुशी ल्याओस्। 🙏