New Oxford Computer & Mobile supplyers

New Oxford Computer & Mobile supplyers It is a private Enterprener We are with a service of mobiles and Computer parts sales with their service and maintainance

https://www.deepsanchar.com/news/4251/
24/02/2020

https://www.deepsanchar.com/news/4251/

दाङ, आयाम बहुउद्देश्यीय सहकारी संस्था लि गढवा दाङले भोली मंगलबार आफ्नो पाचौं वार्षिकोत्सबको अवसरमा रक्तदान कार.....

 #माघि_विशेषपाैष २८, २९ र माघ १ गतेका लागि मात्र रू २६९९/- मा Dish Home,Mobile Glass मात्र रू ४९/- माघ १ गते १ वर्ष वारे...
13/01/2020

#माघि_विशेष
पाैष २८, २९ र माघ १ गतेका लागि मात्र रू २६९९/- मा Dish Home,
Mobile Glass मात्र रू ४९/-
माघ १ गते १ वर्ष वारेन्टी सेट मात्र रू ७९९/- मा ।।। थप जानकारीका लागि ९८४७८८१३७८
अक्सफोर्ड कम्प्युटर एण्ड माेबाईल सप्लायर्स गढवा दाङ

23/12/2019

माघि अफर छिट्टै सार्वजनिक गर्दै छाै? प्रतिक्षा गर्नुहाेला ।।।

04/10/2019

अक्सफोर्डमा दशै अायाे ।।। भाेलि मात्र रू६९९/- भाेलि मात्र छुट्नु हाेला नि? फुल मल्टिमिडिया माेबाईल ,,,, ९८४७८८१३७८

01/10/2019

अक्सफोर्डमा दशै अायाे याेजना अन्तरगत मात्र रू ६९९/- मा माेबाईल सेट, यहि अशाेज १८ गते शनिबारका दिन ।।।।

27/06/2019

32 Gb memory only 499/- stock limit

10/04/2018

अक्सफोर्ड कम्प्युटर एण्ड माेबाईल सप्लायर्समा नया वर्ष अायाे याेजना अन्तरगत मात्र रू ५९९/- मा माेबाईल, सिमित व्यक्तिका लागि मात्र तुरून्त सम्पर्क गर्नुहाेस, ।।। मात्र रू ५९९/- मा फुल मल्टिमिडिया, wirless FM सहितकाे सुविधा ।।। अन्य माेबाईलमा अाकर्षक छुट ।।।

13/01/2018

यसपालिकाे माघिमा किनाैं मात्र रू ८००/- मा मल्टिमिडिया सेट ।।।
थारू समुदायकाे महान् पर्व माघिकाे पावन अवसरमा सम्पूर्ण देउखुरीबासिमा सुख,शान्ति एवम् समृद्धि काे कामना गर्दै देउखुरीकाे गढवामा अवस्थित अक्सफोर्ड कम्प्युटर एण्ड माेबाईल सप्लायर्समा मात्र रू ८००/- मा फुल मल्टिमिडिया माेबाईल फाेन धमाधम बिक्री गरिदैछ, मात्र ५० जनाका लागि ।।। मिति२०७४ पाैष २९, ३० र माघ २ गते मात्र ।।।

थप जानकारीका लागि ९८४७८८१३७८
प्राेप्राईटर
अाेमप्रकाश बस्याल

28/07/2016

Samsung Galaxy j2 rs 12200/-, j1 rs 9000/-, j5 rs 16990/-

21/05/2016

एक पटक मोबाईल चार्ज गरे १ महिना सम्म व्याट½ी जार्च गर्न नपर्ने मोबाईल अब गढवाको अक्सफोर्ड कम्प्युटर एण्ड मोबाईल सप्लायर्समा ।।।। मात्र रु २८९९ मा

07/05/2016

अक्सफोर्ड कम्प्युटर एण्ड मोबाईल सप्लायर्स गढवामा भारी छुट ।।।
विगत ५ बर्षदेखी दक्षिण देउखुरीको केन्द्र विन्दु यस गढवामा सेवा दिदै आएको यस सप्लायर्स नयाँ व्यस्थापनका साथ यही मिति २०७३ बैशाष २७ गते सोमबारका दिन उद्घाटन हुन लागेकाले यहाँको उपस्थितीका लागी अनुरोध गर्दै सोही दिन कम्प्युटर, मोबाईल। मोबाईल एसोसरिजमा विशेष छुट दिन लागेको जानकारी गरायँदछौं ।
मल्टीमिडिया मोबाईल रु ७५०
एक वर्ष ग्यारेण्टि मोबाईल रु ९५०
मेमोरी कार्ड ८ जि.बि. रु १९९
एयरफोन रु ५०
ल्यापटपमा नगद रु ५००० छुट
अन्य मोबाईल र कम्प्युटर मा समेत भारी छुट रहेको जानकारी गराउँदछौं ।
यो अफर बैशाष २७ गतेका लागी मात्र हो ।
थप जानकारीका लागी ९८४७८८१३७८
अक्सफोर्ड कम्प्युटर एण्ड मोबाईल सप्लायर्स
गढवा देउखुरी वेष्र्टन बैंकको छेउमा

Address

Gadhawa Bazer
Dang District
22414

Opening Hours

Monday 08:00 - 20:00
Tuesday 08:00 - 06:00
Wednesday 08:00 - 06:00
Thursday 08:00 - 06:00
Friday 08:00 - 06:00
Sunday 08:00 - 06:00

Telephone

+9779847881378

Website

Alerts

Be the first to know and let us send you an email when New Oxford Computer & Mobile supplyers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share