Tech Trust Infosys टेक ट्रष्ट इन्फोसिस् एण्ड सप्लायर्स, जोगबुडा, डडेल्धुरा

  • Home
  • Nepal
  • Dadeldhura
  • Tech Trust Infosys टेक ट्रष्ट इन्फोसिस् एण्ड सप्लायर्स, जोगबुडा, डडेल्धुरा

Tech Trust Infosys टेक ट्रष्ट इन्फोसिस् एण्ड सप्लायर्स, जोगबुडा, डडेल्धुरा This is the technological hub, where we can find solution of every technical issues.

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा खुला प्रतियोगिता-- दरखास्त फाराम ...
06/10/2025

नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदहरूमा खुला प्रतियोगिता-- दरखास्त फाराम दर्ता मिति:- २०८२/०६/१९ गतेदेखि २०८२/०७/२८ गतेसम्म..
फाराम भर्न को लागि हामीलाई सम्झनुहोला
स्थान: टेक ट्रस्ट इन्फोसिस् प नं पा १२ जोगबुडा डडेल्धुरा
सम्पर्क नं: ९८६८५३०८९९, ९८१३११००५३
अथवा सिधै एसएमएस पनि गरेर सम्पर्क गर्न सकिनेछ

शिक्षक सेवा आयोग नि मा वि को लाइसेन्स खुलिसक्योफाराम भर्ने अन्तिम मिति: २०८२/०७/१०परीक्षा मिति: २०८२/०८/२० गते १:०० बजेफ...
28/09/2025

शिक्षक सेवा आयोग नि मा वि को लाइसेन्स खुलिसक्यो
फाराम भर्ने अन्तिम मिति: २०८२/०७/१०
परीक्षा मिति: २०८२/०८/२० गते १:०० बजे
फाराम भर्न को लागि हामीलाई सम्झनुहोला
स्थान: टेक ट्रस्ट इन्फोसिस् प नं पा १२ जोगबुडा डडेल्धुरा
सम्पर्क नं: ९८६८५३०८९९, ९८१३११००५३
अथवा सिधै एसएमएस पनि गरेर सम्पर्क गर्न सकिनेछ

21/09/2025
SEE/SLC गरेकाहरुलाई सुवर्ण अवसर !!!प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेशस्थानीय सरकारी सेवा अन्तर्गतसहायकस्तर चौथो तहका ...
15/11/2022

SEE/SLC गरेकाहरुलाई सुवर्ण अवसर !!!
प्रदेश लोक सेवा आयोग, लुम्बिनी प्रदेश
स्थानीय सरकारी सेवा अन्तर्गत
सहायकस्तर चौथो तहका (अप्राविधिक) पदहरूको खुला तथा समावेशी विज्ञापन
माग पद संख्याः ७७ जना
दरखास्त दिने अन्तिम मितिः- २०७९।०८।१५ गतेसम्म र दोब्बर दस्तुर तिरी २०७९।०८।२३ गतेसम्म ।
फारम भर्ने स्थानः टेक ट्रष्ट इन्फोसिस् एण्ड सप्लायर्स, जोगबुडा, डडेल्धुरा
सम्पर्क नं. 9813110053, 9868530899

लुम्बिनी प्रदेश लोकसेवा आयोग बाट प्रकाशित वि‌‌‍‍‌‍‌‌‌‌‌ज्ञापन ।फाराम भर्न हामीलाई सम्पर्क गर्नुहोस्।
14/10/2022

लुम्बिनी प्रदेश लोकसेवा आयोग बाट प्रकाशित वि‌‌‍‍‌‍‌‌‌‌‌ज्ञापन ।
फाराम भर्न हामीलाई सम्पर्क गर्नुहोस्।

आयो है अब EDV 2024 को फारम भर्ने दिन ! अमेरिका जाने सुवर्ण अवसर !!
02/10/2022

आयो है अब EDV 2024 को फारम भर्ने दिन ! अमेरिका जाने सुवर्ण अवसर !!

आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलेको छ।
11/09/2022

आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुलेको छ।

 #शिक्षक_सेवा_आयोग_माध्यमिक_तहको #नेपाली_विषयको_लिखित_परीक्षाको_नतिजा_सार्वजनिक_गरेको_छ 🙏🙏🙏
05/09/2022

#शिक्षक_सेवा_आयोग_माध्यमिक_तहको
#नेपाली_विषयको_लिखित_परीक्षाको_नतिजा_सार्वजनिक_गरेको_छ 🙏🙏🙏

 #नेपाल_राष्ट्र_बैंकले_विज्ञापन_खुलायो❣️🙏
02/09/2022

#नेपाल_राष्ट्र_बैंकले_विज्ञापन_खुलायो❣️🙏

आफूले परीक्षा दिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा लाइसेन्स लिन जानुहोला है !
25/08/2022

आफूले परीक्षा दिएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइमा लाइसेन्स लिन जानुहोला है !

Address

Parshuram-12, Jogbuda, Sudurpaschim Province
Dadeldhura
10306

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 18:00 - 17:00
Wednesday 18:00 - 17:00
Thursday 18:00 - 17:00
Friday 18:00 - 17:00
Saturday 18:00 - 17:00
Sunday 18:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Tech Trust Infosys टेक ट्रष्ट इन्फोसिस् एण्ड सप्लायर्स, जोगबुडा, डडेल्धुरा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tech Trust Infosys टेक ट्रष्ट इन्फोसिस् एण्ड सप्लायर्स, जोगबुडा, डडेल्धुरा:

Share