CAN Federation Sindhupalchok

CAN Federation Sindhupalchok Let's Build E-Nepal, Together We Can...

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व, बुद्धराज बने अध्यक्ष
25/03/2024

सिन्धुपाल्चोक उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व, बुद्धराज बने अध्यक्ष

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको ११औं अधिवेशनबाट बुद्धराज बस्नेत अध्यक्षमा निर्वाचित भएका .....

19/12/2023

सभामुखले मोहन बस्नेत जिताउनेलाई धन्यवाद दिएपछि एमाले नेताले सोधे–होसमै बोल्नुभएको हो? (भिडिओ)

20/04/2022

#हार्दिक_निमन्त्रणा
क्यान महासंघको आयोजनामा आज देखि काठमाडौंको भृकुटीमण्डपमा संचालन हुन गइरहेको प्रविधिको आविष्कार र प्रविधिको नयाँ संस्करण एउटै स्थानमा अवलोकन गर्न सकिने नेपालकै सबैभन्दा ठूलो प्रदर्शनीको २७ औं संस्करण "CAN INFOTECH 2022" अवलोकन गर्नुहुन सम्पूर्ण आदरणिय महानुभवहरुलाई हार्दिक निमन्त्रणा गर्दछु ।
#कार्यक्रमको बिस्तृत जानकारी
मिति: २०७९ वैशाख ७ गते देखि १२ गते सम्म
स्थान: भृकुीमण्डप, काठमाडौं
समय: बिहान १०:०० देखि ०५:०० बजे

हरिचन्द्र गौतम
अधक्ष्य
क्यान महासंघ
जिल्ला शाखा, सिन्धुपाल्चोक

नोट छाप्न मात्र नेपालले वर्षेनी कति खर्च गर्छ ? यस्ता नोटहरूका नोक्सान र खतराहरू के-के छन् ? मनिलेस नेपाल किन आवश्यक छ ?...
02/05/2020

नोट छाप्न मात्र नेपालले वर्षेनी कति खर्च गर्छ ? यस्ता नोटहरूका नोक्सान र खतराहरू के-के छन् ? मनिलेस नेपाल किन आवश्यक छ ? आज आईसीटी डे को अवसरमा यो भिडियो बनाएको छु । कृपया भिडियो पूरै हेरेर प्रतिक्रिया दिनुहोला ।

पाँच रुपियाँको नोट छाप्न सात रुपियाँ नेपालले खर्च गरिरहेको छ । नेपाली मुद्रा छाप्न नेपालको वर्षेनी अरबौं रकम बाह...

10/01/2020

Offer_offer (for short time)
id to I’d.
eSewa को उच्चतम cashback को साथमा जती पनि transastion गर्नको लागि आजै message गरिहाल्नुस् ।
Message box माँ जानूस अनि point खाली ठाऊ 9808845150 लेखी ३२१२१ मा पठाउनुस

Point 9808845150

*registered pan copy needed ✅
Citizen copy and photo needed ✅(if kyc not verified)
🏨 Any business can applied 🏥
Details: viber/WhatsApp/WeChat 📲9841442655📞

CAN sindhupalchok ko lagi prasnshaptra .... ....
02/10/2019

CAN sindhupalchok ko lagi prasnshaptra .... ....

02/09/2019

कम्प्युटर एसाेशियसन नेपाल(क्यान) महासंघ, सिन्धुपाल्चोक शाखाको वार्षिक साधारणसभा तथा अधिवेशन निम्न मिति, समय र स्थानमा हुन गईरहेको हुँदा हामिसँग आवद्ध भई सामाजिक कार्यमा लाग्न ईच्छुक सुचना प्रबिधिसँग चिरपरिचित ब्यक्तित्वहरु,हाम्रा वर्तमान सम्पूर्ण साधारण सदस्यहरू, आजिवन सदस्य तथा सल्लाहकार सदस्यज्यूहरुमा अनिवार्य उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछु ।
तपसिलः
मितिः २०७६/०५/२०
स्थान : पत्रकार महासंघ, सिन्धुपाल्चोककाे हल, चाैतारा ।
समयः विहान ८ बजे ।
साथै साधारणसभा भन्दा अगाबै सबै पुराना सदस्यज्यूहरुले आफ्नो सदस्यता नविकरण गराइ क्यान महासंघ सिन्धुपाल्चोक शाखाकाे कार्यालय, चाैताराबाट अाफ्नाे सदस्यता परिचय पत्र समेत लिई सक्नुहुन समेत सूचित गरिन्छ।
-----------------
(हरिचन्द्र गौतम )
सचिव क्यान महासंघ, सि.पा.

Address

Sindhupalchok
Chautara
45300

Alerts

Be the first to know and let us send you an email when CAN Federation Sindhupalchok posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CAN Federation Sindhupalchok:

Share