आभाष मोबाइल

आभाष मोबाइल Selling different brands of mobile phones, accessories, electronics, recharge & repairing services.

07/08/2026

दुःखपछि नै सुख आउँछ।
त्यसैले दुःखसँग भाग्नु होइन,
दुःखलाई साहसका साथ जितेर
आफ्नो सुख आफैं सिर्जना गर्नु नै
जीवनको वास्तविक लक्ष्य हो।
चतराको भरिया दाई

Happy customer🤩आभाष मोबाइल सस्तो, राम्रो र भरपर्दो फ्रिज, मोबाइल फोन, मोबाइल एसेसरिज तथा सम्पूर्ण इलेक्ट्रोनिक ग्याजेटहर...
06/08/2026

Happy customer🤩
आभाष मोबाइल
सस्तो, राम्रो र भरपर्दो फ्रिज, मोबाइल फोन, मोबाइल एसेसरिज तथा सम्पूर्ण इलेक्ट्रोनिक ग्याजेटहरूका लागि सधैं आभाष मोबाइललाई सम्झनुहोस्।
ग्राहकको सन्तुष्टि नै हाम्रो प्रतिबद्धता हो। 🙏
📍 आभाष मोबाइल
✅ गुणस्तरीय सामान
✅ उचित मूल्य
✅ विश्वासिलो सेवा
आभाष मोबाइल — तपाईंको विश्वास, हाम्रो पहिचान। ✨📱📺

06/08/2026

Vivo V70 Unboxing
Aavash mobile chatara
आभाष मोबाइल
#आभाष_मोबाईल
vivo East

06/08/2026

Happy customer🤩
आभाष मोबाइल
सस्तो, राम्रो र भरपर्दो फ्रिज, मोबाइल फोन, मोबाइल एसेसरिज तथा सम्पूर्ण इलेक्ट्रोनिक ग्याजेटहरूका लागि सधैं आभाष मोबाइललाई सम्झनुहोस्।
ग्राहकको सन्तुष्टि नै हाम्रो प्रतिबद्धता हो। 🙏
📍 आभाष मोबाइल
✅ गुणस्तरीय सामान
✅ उचित मूल्य
✅ विश्वासिलो सेवा
आभाष मोबाइल — तपाईंको विश्वास, हाम्रो पहिचान। ✨📱📺

06/08/2026

फ्रिज, एसी, मोबाइल, मोबाइलका ग्याजेट तथा अन्य सम्पूर्ण इलेक्ट्रोनिक सामान आवश्यक परेमा आभाष मोबाइललाई एकपटक अवश्य सम्झनुहोस्। धन्यवाद!🙏 #आभाष_मोबाइल

04/08/2026

Birthday celebration🎂🎉
आभाष मोबाइल

04/08/2026

फ्रिज, एसी, मोबाइल, मोबाइलका ग्याजेट तथा अन्य सम्पूर्ण इलेक्ट्रोनिक सामान आवश्यक परेमा आभाष मोबाइललाई एकपटक अवश्य सम्झनुहोस्। धन्यवाद!🙏
आभाष मोबाइल fans Liza Limbu Sujata Karki Bista Facebook followers supporter

With vivo East – I just got recognized as one of their top fans! 🎉
02/08/2026

With vivo East – I just got recognized as one of their top fans! 🎉

01/08/2026

मेरो विचारमा चतरा बजारको भरिया दाइ भनेर भन्दा खासै फरक नपर्ला हाम्रो दाइलाई म सानो हुँदा जस्तो देखेको थिएँ, आज पनि उस्तै देख्छु। समय बदलियो, बजार बदलियो, पसलहरू फेरिए, तर उहाँको मेहनत भने कहिल्यै फेरिएन।
चतराका अधिकांश पसलहरूको सामान ठेलामा बोकेर पुर्‍याउने आज पनि यही दाइ हुनुहुन्छ। यस्ता मेहनती हातहरू नै हाम्रो बजारको वास्तविक शक्ति हुन्। उहाँको मेहनत, इमानदारी र समर्पणप्रति हार्दिक सम्मान। 🙏
— आभाष मोबाइल, चतरा बयर्वन बजार
☎️9844888202/9817379041

Address

Sunsari, Barahakshetra, Chatara Bayarwan
Chatra

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779817379041

Alerts

Be the first to know and let us send you an email when आभाष मोबाइल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share