19/09/2026
🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना!
हाम्रो संविधान, हाम्रो पहिचान र हाम्रो गौरव। राष्ट्रिय एकता, शान्ति, समृद्धि र उज्ज्वल भविष्यको कामना गर्दै संविधान दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।
गौरा मोबाइल सेन्टरको तर्फबाट सम्पूर्णमा संविधान दिवसको शुभकामना। ❤️🇳🇵