Sk Electrical workshop and Fridge Ac Repair center

Sk Electrical workshop and Fridge Ac Repair center CALL 9857076493

हामि कहाँ सम्पूर्ण बिजुली का समान पाउनु का साथै AC फ्रिज Dफ्रिज लगाएत सम्पूर्ण बिजुली का समान E रिक्सा ग्यारेन्टी का साथ मर्मत गर्नु का साथै AC गाडी मा GAS चार्ज, गर्नु परेमा हामीलाई सम्झिनु होस्
नया AC जडान ,CCTV जडान , गर्नु परेमा CALL ९८६७९३६४९३

२०८३ साल तिहारपछि हाम्रो सेवा पुनः सुरु हुनेछ। तपाईंहरूको धैर्यताको लागि धन्यवाद।”तपाईहरु लाई पर्न गएको असुविधाको लागि क...
03/03/2026

२०८३ साल तिहारपछि हाम्रो सेवा पुनः सुरु हुनेछ। तपाईंहरूको धैर्यताको लागि धन्यवाद।”
तपाईहरु लाई पर्न गएको असुविधाको लागि क्षमाप्रार्थी छौं

03/12/2025
12/04/2024

नयाँ बर्ष २०८१ सालको अवसरमा सम्पूर्ण हाम्रा शुभचिन्तक लगायत सम्पूर्ण नेपालीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ ।

चिम्नी मोटर चाहिये सम्पर्क :-9857076493
21/02/2024

चिम्नी मोटर चाहिये सम्पर्क :-9857076493

14/04/2023

नयाँ बर्ष २०८० को उपलक्ष्यमा तपाईँको सुख, सु-स्वास्थ्य र समृद्धिको हार्दिक मङ्गलमय शुभकामना ।

30/09/2022

२०७९ सालको महान चाड विजया दशमी, शुभदिपावली, नेपाल संवत् ११४३ तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण ग्राहकवर्गमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

14/04/2022

नव वर्ष २०७९ को पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ।

आइपुग्यो है .....9857076493
18/10/2021

आइपुग्यो है .....9857076493

11/10/2021

देश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपाली आमाबुवा दाजुभाई तथा दिदिबहिनी,ईस्टमित्रहरुमा आउदै गरेको बिजयादशमीको शुभकामना व्यक्त गर्दछौ🙏
Sk Electrical and Fridge Ac Repair center परिवार बुटवल ४ ☎️☎️☎️9857076493

09/09/2021

समस्त हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तिज-२०७८ को पावन अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली चेलिहरुलाइ Sk Electrical and Fridge Ac Repair center बुटवलको तर्फबाट सुस्वास्थ्य, दिर्घायू एवं उतरोत्तर प्रगतीको कामना गर्दछौं ।

Address

Adarsh Path
Butwal
32907

Opening Hours

Tuesday 08:00 - 20:00
Wednesday 08:00 - 20:00
Thursday 08:00 - 20:00
Friday 08:00 - 20:00
Saturday 08:00 - 20:00
Sunday 08:00 - 20:00

Telephone

9857076493

Website

Alerts

Be the first to know and let us send you an email when Sk Electrical workshop and Fridge Ac Repair center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sk Electrical workshop and Fridge Ac Repair center:

Share