Global IOT Nepal Butwal

Global IOT Nepal Butwal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Global IOT Nepal Butwal, Information Technology Company, Milanchowk, Tinkune, Butwal.

15/02/2026

महा शिवरात्रिको पावन अवसरमा सबैमा हार्दिक शुभकामना! भगवान् शिवको आशिर्वादले सदैब सफलता र समृद्धि प्राप्त होस्। 🙏🔱

30/01/2026

शहीद दिवसको अवसरमा सबै शहीदहरूलाई हार्दिक श्रद्धाञ्जली! उहाँहरूको त्यागलाई सदैव स्मरण। 🙏🇳🇵

23/01/2026

सरस्वोती पुञ्ज अर्थात् वसन्त पञ्चमीको शुभ अवसरमा सबैमा हार्दिक शुभकामना ! सबैमा ज्ञान, सृजनशीलता र नवीनताको यात्रा निरन्तर रहोस् !

19/01/2026

सोनाम ल्होसार २०८२ को शुभ अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना!

30/12/2025

तमु ल्होसारको हार्दिक शुभकामना !!!

28/10/2025
छठ पर्वको पावन अवसरमा तराईका दाजुभाइ तथा दिदीबहिनीहरू सहित सम्पूर्ण नेपालीजनमा हार्दिक मङ्गलमय शुभकामना!सूर्यदेवको आराधन...
27/10/2025

छठ पर्वको पावन अवसरमा तराईका दाजुभाइ तथा दिदीबहिनीहरू सहित सम्पूर्ण नेपालीजनमा हार्दिक मङ्गलमय शुभकामना!

सूर्यदेवको आराधना र कृतज्ञताको प्रतीक यो पर्वले सबैको जीवनमा उज्यालो, ऊर्जा र समृद्धि ल्याओस्।

श्रद्धा र भक्ति सहित चार दिनसम्म मनाइने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै, आस्था र संस्कृतिको उज्यालोले भरिएको यो सुन्दर पर्वलाई हामी सबैले हर्षोल्लासका साथ मनाउँछौँ।




सम्पूर्णमा भाई टीकाको हार्दिक मङ्गलमय शुभकामना!भाई टीकाले दाजुभाइ र दिदीबहिनीबीचको माया र स्नेहलाई झनै मजबुत बनाओस्।यो प...
23/10/2025

सम्पूर्णमा भाई टीकाको हार्दिक मङ्गलमय शुभकामना!
भाई टीकाले दाजुभाइ र दिदीबहिनीबीचको माया र स्नेहलाई झनै मजबुत बनाओस्।
यो पवित्र र सुन्दर बन्धन सधैं बलियो रहोस् र यस पर्वले सबैको जीवनमा सुख, शान्ति र समृद्धि ल्याओस्।




🌿गोवर्धन पूजा २०८२ सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना। सत्य र धर्मको ...
22/10/2025

🌿गोवर्धन पूजा २०८२ सालको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना। सत्य र धर्मको रक्षा गर्ने भगवान श्रीकृष्णको अनुग्रहले तपाईं र तपाईंको परिवारमा सधैं सुख, शान्ति र समृद्धि ल्यओस्। 🙏




संपूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म्ह: पूजाको हार्दिक मङ्गलमय शुभकामना। 🪔आत्म–शुद्धि, आत्म–बोध र आत्म–सम्मानको ...
22/10/2025

संपूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई म्ह: पूजाको हार्दिक मङ्गलमय शुभकामना। 🪔
आत्म–शुद्धि, आत्म–बोध र आत्म–सम्मानको प्रतीक यस पवित्र पर्वले सबैको जीवनमा सकारात्मक सोच, आत्मविश्वास र समृद्धि ल्याओस्।




सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा गाई पूजाको हार्दिक मङ्गलमय शुभकामना!गाईलाई समृद्धि, सौभाग्य र श्रद्धाको प्रतीक मा...
22/10/2025

सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा गाई पूजाको हार्दिक मङ्गलमय शुभकामना!

गाईलाई समृद्धि, सौभाग्य र श्रद्धाको प्रतीक मानिँदै आएको यस पर्वले हाम्रा जीवनमा शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्यओस्।




Address

Milanchowk, Tinkune
Butwal

Alerts

Be the first to know and let us send you an email when Global IOT Nepal Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share