Export/Import all goods from china

Export/Import all goods from china अर्डर अनुसार तपाइँको ब्रान्डमा led बल्बको कच्चापदार्थ आयात गरिन्छ । साथै अन्य सामानहरु पनि आयात हुन्छ

आफ्नै ब्रान्डमा बल्ब उत्पादन गर्न चाहनुहुन्छ भने कच्चापदार्थ माग गर्न चाहेमा सम्पर्क गर्नु होला।9847115915

01/07/2025
27/06/2025

झ्याप्प ,झ्याप्प लाइन आउने जाने गर्नाले भोल्टेज धेरै अफ डाउन भएर बल्ब,पंखाहरु जल्ने समस्या बढी हुनसक्छ ।

18/09/2024

कसैलाई अटोमेटिक प्याड प्रीन्ट मेसिन सेकेन्ड ह्यान्डको सस्तो मुल्यमा चाहिएको छ भने सम्पर्क गर्नु होला।9847115915

11/04/2024

सबैतिर डाढेलोको कारण वातावरणमा र मानवीयमा असर।

03/04/2024

3 वाट सोलार बल्ब मात्रै होलसेल खरिदकर्ताको लागि।

29/02/2024

नेपाल हार्‍यो। अब सुतेको।

26/02/2024

२४० वर्ष सम्म शासन गरेका राजाहरुको काम त्यत्ती होइन।अहिलेको विकास भन्दा धेरै अघि हुनुपर्ने थियो।२५ वर्ष अगाडि मात्रै 85% भन्दा धेरै नेपालको अवस्था अहिले जुम्ला,कालिकोट भन्दा नाजुक थियो।विश्वमा १५० वर्ष अगाडि फोन,मोबाइलको प्राबिधिक विकास भए पनि नेपालमा प्राबिधिकको केही पनि विकास भएको थिएन।

22/01/2024

Statement मा आइसकेको पैसा Insufficient हुन्छ? यो कस्तो बैंकिङ्ग प्रणाली भित्र पर्छ?

21/01/2024

पहिले किताबको कभर पेचमा राजारानीको फोटो र नाम हुन्थ्यो।त्यहाँ लेखिएको धेरै शब्दहरुले चाकरी गर्नुपर्ने बोध गर्थ्यो।अहिले नाम मात्रै फरक छ गणतन्त्र।तर राष्ट्रपति कप रे।प्रधानमन्त्री रोजगार रे।हरेक कार्यालयको भित्तामा फोटो रे।

12/01/2024

मुलुकी ऎन २०७४ पुगिसक्यो।तर कार्यनीति र कार्यनयन १९१० को जस्तै गर्छन्।

Address

Gaidakot
Butwal

Telephone

+9779847115915

Website

Alerts

Be the first to know and let us send you an email when Export/Import all goods from china posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Export/Import all goods from china:

Share

Category