New Unic Cyber & Communication

New Unic Cyber & Communication We know the importance of time. So, we provides all the services witch our customers need in their daily life.

14/04/2026

देश विदेशमा रहेका हामी सबै नेपालीहरुमा नयाँ वर्ष २०८३ काे मंगलमय शुभकामना ।

Mandip Dhungana
Sabita Gautam

05/04/2026

सरकारी कार्यालय र शैक्षिक संस्थामा भोलिदेखि शनिबार र आइतबार बिदा दिने निर्णय भएको छ । अन्य दिनमा भने कार्यालय समय 9ः00-5ः00 सम्म ।

बिर्तामाेड नगरपालिका वडा न. ४ ठेगाना रहेकाे भगिरथ आचार्य ज्युकाे नागरिकता तथा राष्ट्रिय परिचयपत्र छुटेकाे हुँदा वहाँ स्व...
26/09/2025

बिर्तामाेड नगरपालिका वडा न. ४ ठेगाना रहेकाे भगिरथ आचार्य ज्युकाे नागरिकता तथा राष्ट्रिय परिचयपत्र छुटेकाे हुँदा वहाँ स्वयम आइ आफ्ना कागजातहरु लिइ जानुहुन अनुराेध छ । साथै वहाँलाइ चिन्नुहुने महानुभावहरुले याे सूचना वहाँसम्म पुर्याइ सहयाेग गरिदिनुहुन सबैमा अनुराेध छ ।
न्यु युनिक साइबत तथा कम्युनिकेशन
सम्पर्क - 9841764635/9816965626

जेन जि बैठकमा अहिले कुलमान घिसिङ लाई सरकार को प्रधानमन्त्री बनाउनु पर्छ भन्ने माग आएको छ ।  बालेन शाह अल्पकालीन सरकारकाे...
11/09/2025

जेन जि बैठकमा अहिले कुलमान घिसिङ लाई सरकार को प्रधानमन्त्री बनाउनु पर्छ भन्ने माग आएको छ । बालेन शाह अल्पकालीन सरकारकाे नेतृत्वबाट पछि हटेर अब आउने सरकारले गरेकाे निर्वाचन बाट निर्वाचित तवरले सरकारमा आउने कुरा अघि सारेका छन् ।

जेन जि बैठकमा अहिले सुशिला कार्कि लाई सरकार को प्रधानमन्त्री बनाउनु पर्छ भन्ने माग धेरै आइरहेको छ अरु नाम मा बालेन शाह र...
10/09/2025

जेन जि बैठकमा अहिले सुशिला कार्कि लाई सरकार को प्रधानमन्त्री बनाउनु पर्छ भन्ने माग धेरै आइरहेको छ अरु नाम मा बालेन शाह र सागर ढकाल को नाम छ।

09/09/2025

ओली बाले कुर्सी खाली गरेकाे खबर आयाे ।

28/01/2025

झापा को लागि e-passport फर्म धमाधम भरिदै छ । २ दिन भित्र मा पासपोर्ट को फर्म हातमा पाउनुहुनेछ ।
चाँडो संपर्क गर्नुहोस ।
9816965626

Jhapa ko Passport ko form varna ko lagi samjhinuhola. 2-3 din vitra ma form tapai ko hat ma hune xa. Xito ra biswasniya ...
03/02/2024

Jhapa ko Passport ko form varna ko lagi samjhinuhola.
2-3 din vitra ma form tapai ko hat ma hune xa.
Xito ra biswasniya kam ko lagi samparka garnuhos.
Ph. 984-1764635 /9816965626

Happy Birthday Dear❤️❤️❤️🎉🎉🎁🎁🎉🎉God bless youLove you so much ❤️❤️
01/02/2024

Happy Birthday Dear❤️❤️❤️🎉🎉🎁🎁🎉🎉
God bless you
Love you so much ❤️❤️

EPS-Topic exam को लागि ship building मा भरेर Manufacturing को फर्म भर्न नपाउनु भएका सबैलाई खुसीको खबर...... सूचना हेर्नु...
30/12/2023

EPS-Topic exam को लागि ship building मा भरेर Manufacturing को फर्म भर्न नपाउनु भएका सबैलाई खुसीको खबर...... सूचना हेर्नुहोला । साथै फर्म भर्न चाँडै सम्पर्क गर्नुहोला ।

Address

Jhapa
Birta

Opening Hours

Monday 00:00 - 16:00
Tuesday 09:00 - 20:00
Wednesday 09:00 - 20:00
Thursday 09:00 - 20:00
Friday 09:00 - 20:00
Saturday 09:00 - 20:00
Sunday 09:00 - 20:00

Telephone

9816965626

Alerts

Be the first to know and let us send you an email when New Unic Cyber & Communication posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to New Unic Cyber & Communication:

Share