21/03/2023
जय श्री जयबागेश्वरी माई 🙏🙏
काठमाडौँ -८ , जयबागेश्वरीस्थित सुन्दर कलात्मक , ऐतिहासिक एवम् विश्व सम्पदामा सुचिकृत शक्तिशाली देवी श्री जयबागेश्वरी माईको मुर्तिलाई सरस्वती माताको रुपमा पनि पुजिन्छ ।
📸 सुभास मान संगत