Sahnawaj Ahmad Ansari

Sahnawaj Ahmad Ansari Salesforce Administrator specializing in user management, process automation, and data optimization. Let’s connect!

Focused on enhancing efficiency, building actionable reports, and driving business growth.

29/08/2026

🌦️ Current Weather in Birgunj ☁️

रौतहटमा २६ जना स्कुले विद्यार्थी मिलेर ४७० रूपैयाँ प्रधानमन्त्री कोषमा दान गरेका छन् । ❣️🙏🏻
28/08/2026

रौतहटमा २६ जना स्कुले विद्यार्थी मिलेर ४७० रूपैयाँ प्रधानमन्त्री कोषमा दान गरेका छन् । ❣️🙏🏻

28/08/2026

बंगलादेशका धार्मिक मामिला मन्त्री नेपालको बाढीमा ज्यान गुमाउनेहरूका लागि संसदमा प्रार्थना गर्दै ।

28/08/2026

उहाँको उद्धार भइसक्यो कि अझै उद्धारकै पर्खाइमा हुनुहुन्छ? 😏

28/08/2026

कति डराएको थिएँ होलान् फसेका मान्छेहरू

28/08/2026

Alert
चिनियाँ पक्षबाट एउटा ताल फुटेको जानकारी दिइएको छ ।नागरिकलाई सुरक्षित रहन सर्कुलर भइसकेको छ ।

28/08/2026

रसुवाको जलविद्युत् आयोजनाको सुरुङमा बाढीका कारण फसेकाको उद्धारमा नेपाली सेना सक्रिय। हालसम्म दुई जनाको सकुशल उद्धार, बाँकीको खोजी तथा उद्धार कार्य जारी।

27/08/2026

बाढीले बगाएर ल्याएको शवबाट सुन निकालेर त्यहीँ छाड्नु चोरी मात्र होइन, मानवताको अन्तिम संस्कारमाथिको जघन्य प्रहार हो। 😥💔 यस्तो अमानवीय कार्यमा संलग्न दोषीलाई तत्काल छानबिन गरी कडा कानुनी कारबाही गरियोस्। मृतकप्रति सम्मान र न्याय सुनिश्चित गर्नु सरकारको जिम्मेवारी हो। सरकारको गम्भीर ध्यानाकर्षण होस्।

26/08/2026

नारायणीमा बाढीले बगाएर ल्याएको ग्यास सिलिण्डर तान्न तछाडमछाड
भिडियोः किरण सापकोटा

Address

Birgunj

Alerts

Be the first to know and let us send you an email when Sahnawaj Ahmad Ansari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sahnawaj Ahmad Ansari:

Shortcuts

Share