TRC SUMIT

TRC SUMIT Entertainment

11/05/2025

पाथीभरा माताले सबैको रक्षा गरुन्। ❤️🙏

11/05/2025

जय जय संसार जगतका महादेव।
जय जय ब्रम्हाण्डका महादेव।।
जय जय शिव शम्भो।
जय जय शिल शंकर।।
संसार जगतका विषय विद्याहरू एक अनेक अनेकन् छन् ।यी र यस्ता विषय वुझ्दा पढ्दा र अनुसरण गर्दा पहिला वुझ्नै कठीन गाह्रो हुने वुझ्दै गयो झन झन् वुझ्न गाह्रो झन कठीन हुने र झन वुझ्यो झन कठीन हुनेहुदा यस संसारमा विषय विद्या वुझ्न तत् विषय तिनको तर्क वितर्क कुतर्क सुतर्क समालोचना आलोचना प्रसंशा समीक्षा गर्दै त्यसका विद्वान विश्लेषक गुरू आचार्य वर्ग र सवै पक्षको संलग्नतामा विचार विमर्श गर्नै पर्छ । यस्तो पछि मात्रै विषय र कुराहरूमा प्रकाश हुन सक्ने हुन्छ अहिले सवै कुरामा एकांगी व्याख्या चर्चामा रमाउने गरेको देखिन्छ ।तसर्थ यी र त्यस्ता कुराहरूमा नैतिक वल नीतिवल र दैववल भएपछि मात्रै यी सवै कुरा विषय र चर्चा पूर्ण हुन सक्ने हुन्छ।जय शम्भो हामीलाई ज्ञान वुद्धी वल दिनुहोस्।शिव परिवारकी जयजय।गौरीशंकरकी जयजय।हरहर महादेव।जय शम्भो।।

11/05/2025

शुभ बिहान : आज शुक्रबार महालक्ष्मी देवी भगवानले सबैको दिन शुभ बनाइदिनुहोस् । ❤️🙏

11/05/2025

आज मंगलबार भगवान गणेशको बिशेष दिन :
भगवान गणेश जि को आशीर्वादले तपाईको दिन शुभ रहोस 🙏
भगवान गणेशका यी ११ मन्त्रहरु जप्दा गणेश भगवान चाँडै प्रसन्न
हुने र कृपाले जीवनमा सफलता मिल्ने जनविश्वास छ ।
१. श्री गणेशाय नमः
२. ॐ श्री गणेशाय नमः
३. गं गणपतये नमः
४. ॐ गं गणपतये नमः
५. ॐ गं ॐ गणाधिपतये नमः
६. ॐ सिद्धि विनायकाय नमः
७. ॐ गजाननाय नमः
८. ॐ एकदंताय नमो नमः
९. ॐ लंबोदराय नमः
१०. ॐ वक्रतुंडाय नमो नमः
११. ॐ गणाध्यक्षाय नमः

06/05/2025

ॐ जय लक्ष्मी माता | Om Jai Laxmi Mata | 🙏🌺

06/05/2025

शुभ प्रभात🙏आज मंगलवार घरमै बसेर गणेश भगवानको दर्शन गर्नुहोस तपाइको दिन शुभ रहनेछ।

22/05/2024
22/05/2024

Address

Biratnagar

Website

Alerts

Be the first to know and let us send you an email when TRC SUMIT posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share