10/10/2026
घटस्थापनाको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना।
माता दुर्गाको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा छाओस्।
यस शुभ अवसरले हरेक घरमा खुसी, स्वास्थ्य र समृद्धि ल्याओस्।
शुभ घटस्थापना!
शुभ नवरात्रि!