VishwaPratibha InfoTech

VishwaPratibha InfoTech Developing smart software to help simplify people’s lives. We are helping hands for those Nepali who want to promote their business!

22/09/2026
16/09/2026

Tribhuvan Trishuli Secondary School after the floods.

Samikshya ji from our team, along with a group of volunteers, visited the flood-impacted region and provided the women with helpful materials regarding sanitation.

VishwaPratibha InfoTech is committed to helping the school with its digital needs.

16/09/2026

नमस्कार 🙏
Vidyapith is here for your school needs.

WhatsApp 970-5330004

vpit.com.np

Now you can also buy the software via our application on the Play Store or App Store.

Advanced analytics, just a message away in Vidyapith.
05/09/2026

Advanced analytics, just a message away in Vidyapith.

See how the world has been stepping up for Nepal.flooddonationsfornepal.vpit.com.np
30/08/2026

See how the world has been stepping up for Nepal.

flooddonationsfornepal.vpit.com.np

हिजो बिहान विद्यापीठको टिमबाट गुल्सन सरको सम्पर्क Tribhuvan Trishuli Secondary School को सजल सरसँग भएको थियो। यस समयमा स...
27/08/2026

हिजो बिहान विद्यापीठको टिमबाट गुल्सन सरको सम्पर्क Tribhuvan Trishuli Secondary School को सजल सरसँग भएको थियो। यस समयमा सफ्टवेयरसम्बन्धी सपोर्ट लिँदा लिँदै उहाँको र हाम्रो सपोर्ट टिमको कल काटिएको थियो।

केही बेरमै विद्यालय बाढीले बगेको खबर आयो। विद्यालयका करिब सबै विद्यार्थीहरू सकुशल रहेको खबर थाहा पाउँदा निकई राहत भएको छ।

विद्यालयको यस अवस्थाप्रति चिन्ता व्यक्त गर्दै थुप्रै विद्यापीठ प्रयोग गर्नुहुने सरहरूले नेपालभरिबाट चिन्ता व्यक्त गर्नुभएको छ। साथै केही सरहरूले आफूले केही सहयोग गर्न सकिन्छ कि भनेर हामीलाई सम्पर्क पनि गर्नुभएको जानकारी गराउन चाहन्छौं।

विद्यालय व्यवस्थापन समितिसँग सम्पर्कमा आएर कसरी के सहयोग गर्न सकिन्छ भनेर हामी अन्य विद्यालयहरूको समन्वय गराउने छौँ। साथै, VishwaPratibha InfoTech ले यस विद्यालयलाई सहयोगानुरूप एक वर्षका लागि सफ्टवेयरमा लाग्ने शुल्क शतप्रतिशत मिनाहा गर्ने जानकारी पनि गराउन चाहन्छौं।

साथै, यस बाढीका कारण प्रभावित सबै विद्यालयलाई यस वर्षका लागि सफ्टवेयर निःशुल्क रहने व्यहोरा पनि जानकारी गराउन चाहन्छौँ।

26/08/2026

अपडेट : त्रिशूलीमा बाढी आएसँगै सम्पर्कविहीन बनेका नुवाकोटको त्रिभुवन त्रिशूली माविका सबै विद्यार्थी सम्पर्कमा आएका छन्। बाढीका कारण विद्यालय क्षेत्र तहसनहस हुने गरी बाढी आएपछि भागाभाग हुँदा धेरै विद्यार्थी सम्पर्कविहीन भएका थिए।

घटना लगत्तै विद्यालयका प्रधानाध्यापक राजेन्द्र दवाडीले आफूसँग १ सय जना मात्रै विद्यार्थी रहेको बताएका थिए। अहिले भने विद्यालयमा उपस्थित भएका सबै विद्यार्थी सकुशल सम्पर्कमा आएको बताइएको छ।

१६ सय ५० जना विद्यार्थी पढ्ने यो विद्यालयमा प्रार्थनाको समयमा बाढीको सूचना आउनेबित्तिकै भागाभाग भएको थियो। खोलाको वारिपारि रहेका होस्टेलमा विद्यालयले विद्यार्थीको खोजी गर्दै जाँदा सबै विद्यार्थी सुरक्षित रूपमा फेला परेका हुन्।

यद्यपि, बाढीले यो विद्यालय भने तहसनहस बनाएको छ। बाढीले विद्यालयका भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

विक्रम संवत् २००० सालमा स्थापना भएको त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय नुवाकोटको पुरानो शैक्षिक धरोहरमध्ये एक हो।

26/08/2026

रसुवा, नुवाकोट तथा आसपासका क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। यस्तो संकटको समयमा राष्ट्रिय एकता, सहकार्य र मानवीय संवेदना अझ महत्वपूर्ण हुन्छ।

वि.सं. २००७ सालदेखि हजारौँ विद्यार्थीलाई शिक्षा प्रदान गर्दै आएको तथा Vidyapith प्रयोग गर्दै आएको Tribhuvan Trishuli Secondary School नै बाढीले बगाएको दुःखद खबरले हामी अत्यन्तै मर्माहत भएका छौँ।

त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय परिवार—विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक तथा सम्पूर्ण समुदायको सुरक्षाप्रति हामी गहिरो चिन्ता व्यक्त गर्दछौँ। उहाँहरू सबै सुरक्षित र सकुशल हुनुहुन्छ भन्ने हाम्रो हार्दिक आशा छ।

विपद्बाट प्रभावित सबैको सहयोग र पुनःस्थापनाका लागि हामी सबै एकजुट भएर अघि बढौँ। 🙏

28/07/2026

The recent incident in Dewanganj, Sunsari is deeply saddening. Nepal has always been a country where people of different religions, cultures, and communities have lived together with mutual respect and harmony. It is our sincere hope that peace is restored in the region as soon as possible.

Some of the schools using Vidyapith have also been affected by this situation. Our thoughts are with the students, teachers, parents, and everyone in the community during this difficult time.

Education is not only about academic success—it is also about learning compassion, understanding, and respect for one another. We hope our students continue to grow with the values of peace, tolerance, and unity, helping build a brighter and more harmonious Nepal for generations to come.

May peace prevail. 🇳🇵

Address

Ratuwamai, Morang
Biratnagar

Alerts

Be the first to know and let us send you an email when VishwaPratibha InfoTech posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to VishwaPratibha InfoTech:

Shortcuts

Share