27/05/2026
२३०० केयर गिभरको कोटा अब खुल्यो !
Exciting news ! Israel Caregiver !
केयर गिभरको लागि नयाँ मापदण्ड 2026 !
1. Medical sector बाट
- CMA/ANM
- Age 25-45
- Height 150cm/4.11 ft
- Weight - 45kg (Minimum)
- CAMBRIDGE UPSKILL ENGLISH TEST
2. Non-Medical Sector बाट
- PCL/+2 pass
- 3 months Caregiver Training (CTEVT)
-Age 25-45
- Height 150cm/4.11 ft
- Weight - 45kg (Minimum)
- CAMBRIDGE UPSKILL ENGLISH TEST
❇️ CTEVT 390 hours Caregiver training
CAMBRIDGE UP SKILL ENGLISH TEST
❇️❇️❇️❇️❇️❇️❇️❇️❇️❇️❇️❇️❇️❇️
❇️ यो नेपाल सरकार र ईजरायल सरकार बीचको सम्झौता बमोजिम कोटा खुल्ने हो, यो G TO G अन्तरगतको सरकारी कोटा हो !
❇️ साथै तपाईंको परिवारको सदस्य
ईजरायल G to G मा गएको हुनु नहुने !
❇️ एकै परिवारबाट दुई जना श्रीमान श्रीमतीले आवेदन दिन नमिल्ने !
नोट: साथै CAMBRIDGE UP SKILL ENGLISH TEST को तयारीका लागि हामिलाई सम्झन सक्नुहुनेछ।
゚viralシfypシ゚ ゚viralシfypシ゚viralシalシ ゚viralシ ゚ ゚