NwTech Academy

NwTech Academy Welcome to Classic Rock & Metal Memories, your ultimate destination for reliving the golden era of rock and metal from the 50s to the 90s.

Join us as we celebrate the iconic bands, legendary albums, and unforgettable concerts that defined generations. Dive into rare photos, exclusive interviews, and nostalgic stories that bring back the raw energy and passion of classic rock and metal. Whether you're a longtime fan or a newcomer exploring these timeless sounds, our community is here to keep the spirit of rock alive. Let's journey back to the days when music truly rocked our world!

SEE सकियो… अब के गर्ने सोच्दै हुनुहुन्छ? 🤔nwTech Academy ले ल्याएको FREE AI Content Creation Workshop तपाईंको future way...
20/04/2026

SEE सकियो… अब के गर्ने सोच्दै हुनुहुन्छ? 🤔
nwTech Academy ले ल्याएको FREE AI Content Creation Workshop तपाईंको future way clear गर्नका लागि हो 💡

✔️ Clear Career Roadmap
✔️ Live Practical Demo by Teacher
✔️ AI tools hands-on experience
✔️ Job Opportunity

🎯 यो FREE session केवल beginning हो…
Serious हुनुहुन्छ भने 👉हामी तपाईंलाई earning level सम्म लैजान्छौं

📅 Date: April 22 (बैशाख ९, Wednesday)
⏰ Time: 11 AM

📍 Mode:
🏫 Physical Class – Bharatpur-10, Hakim Chowk, Chitwan
📍Location Map: https://share.google/fMgdB7RUUUGyzVVzw
💻 Online Google Meet : https://meet.google.com/hrd-hiud-ggb

📍 Register Here:
https://forms.gle/j1ghGsHJAYRoPEnL6.......
👉 Sample Videos :
👉News https://www.facebook.com/share/v/1GQG8ot1Bs/
👉Ads: https://www.facebook.com/share/v/185rBwYUXL/.......
📩 अहिले नै Register गर्नुहोस् र AI को दुनियाँमा पहिलो पाइला चाल्नुहोस्!
👉 9745358291/9825235948
👉 COMMENT “AI” to join now!

09/04/2026

🎓 SEE सकियो — अब खाली समयलाई भविष्य बनाउने अवसर!
तपाईको नानी बाबुको SEE पनि सकियो, अब खाली समयमा AI सिक्ने विद्यार्थी भोलिको स्मार्ट र आत्मनिर्भर बन्ने छन्। 🤖✨
📢 NW Tech Nepal ले ल्याएको ७ दिने AI Training
यस तालिममा विद्यार्थीहरूले सिक्नेछन्:
✅ AI बाट भिडियो बनाउन
✅ विज्ञापन (Ads) तयार गर्न
✅ समाचार र Viral Content बनाउन
✅ Facebook, TikTok, YouTube जस्ता सामाजिक सञ्जाल सही तरिकाले प्रयोग गर्ने
✅ Social Media Monetization गरेर पैसा कमाउने तरिका 💰
🌟 तपाईको सानो निर्णयले नानी बाबुको ठूलो भविष्य बनाउन सक्छ।
👉 आजै AI Training मा भर्ना गराउनुहोस्।
📍 स्थान: भरतपुर–१०, हाकिम चोक, NW Tech Nepal
📞 थप जानकारीका लागि अहिले नै सम्पर्क गर्नुहोस् वा म्यासेज गर्नुहोस्।
📩 Inbox / Call Now
👉 9745358291/9825235948

17/03/2026

🚀 फेसबुक चलाएर पैसा कमाउन चाहनु हुन्छ ?
अब समय आएको छ—सिर्फ scroll होइन, earn गर्ने ! 💰
👉 त्यसैले हामीले ल्याएका छौँ
🔥 3 दिने Practical Content Creation & Monetization Course

📚 यस तालिममा तपाईंले सिक्नुहुनेछ:
✅ Viral Video / Reels बनाउने तरिका
✅ Facebook, YouTube, TikTok बाट कमाउने strategy
✅ Content लाई monetize गर्ने real methods

⏰ दिनमा केवल 2 घण्टा समय दिनुहोस्
💸 र महिनाको लाखौं कमाउने बाटो सुरु गर्नुहोस् !

🎯 Beginners देखि advance सबैका लागि उपयुक्त

📍 आजै आफ्नो सिट सुरक्षित गर्नुहोस् !
(Seats Limited ⚠️)

📩 Inbox / Call Now
👉 9745358291/9825235948

17/03/2026

🚀 चितवनमा सिक्ने हैन त AI ?
🚀अब आफ्नो भविष्य डिजिटल बनाउनुहोस्!
🚀 अब AI प्रयोग गरेर Content Creation सिक्ने सुनौलो अवसर!

📚 यो कोर्स सिकेपछि तपाईंले सिक्नुहुनेछ:
💡 Ideas to Prompt – Prompt Engineering
🖼 Text to Image – टेक्स्टबाट AI Image बनाउने
🎧 Text to Audio – टेक्स्टलाई आवाजमा बदल्ने
🎙 Text to Podcast – Podcast तयार गर्ने
🎥 Image to Video – फोटोबाट भिडियो बनाउने
🎬 Text to Video – टेक्स्टबाट भिडियो बनाउने
🧠 AI Mini Project – अन्त्यमा आफ्नै AI Project बनाउने.....
⚠️ सिट सीमित छ — आजै आफ्नो नाम दर्ता गर्नुहोस्!.....
⏰ Class Schedule : 7 Days (1 Hour/Day) :
🌅 Morning : 8:00 AM
☀️ Day : 12:00 PM
🌙 Evening : 4:00 PM.....
📍 Mode:
🏫 Physical Class – Hakim Chowk, Chitwan
📍Location Map: https://share.google/fMgdB7RUUUGyzVVzw
💻 Online Class पनि उपलब्ध रहेको छ.......
🔥 Special Offer:
🎁 First 10 Seats – 50% Discount
👉 Sample Videos :
👉News https://www.facebook.com/share/v/1GQG8ot1Bs/
👉Ads: https://www.facebook.com/share/v/185rBwYUXL/
.......
📩 अहिले नै Register गर्नुहोस् र AI को दुनियाँमा पहिलो पाइला चाल्नुहोस्!
👉 9745358291/9825235948
👉 Fill This Form: https://forms.gle/nmUaU6YorQmBLjPo8

16/03/2026

🤖 भविष्य AI को हो!
के तपाईं पनि AI सिकेर आफ्नो करियरलाई नयाँ उचाइ दिन चाहनुहुन्छ?

📍 NwTech Academy – Bharatpur Hakim Chowk
📍9745358291/9825235948
ले ल्यायो ७ दिने Job Ready AI Class

यस तालिममा सिक्नुहुनेछ:
✨ AI Tools प्रयोग गर्ने तरिका
✨ AI बाट Content Creation
✨ Automation र Productivity
✨ Online काम गर्ने Skills

⚡ सीमित सिट — अहिले नै Register गर्नुहोस्!

16/02/2026

🤯 भिडियो बनाउन महिनौं लाग्थ्यो? अब त मस्कट एलिफेन्टले १ मिनेटमा बनाउँछ! 🐘✨

अब तपाईं पनि बन्न सक्नुहुन्छ AI भिडियो मास्टर! फेसबुक, युट्युब र टिकटकका लागि आकर्षक भिडियो कसरी बनाउने, त्यो पनि AI को मद्दतले, सिक्नुहोस् हाम्रो विशेष Training Program मा।

के छ विशेष?
✅ AI Tools को प्रयोग गरेर भिडियो बनाउने तरिका
✅ नेपाली बजारका लागि खास Tips र Tricks
✅ Text लेखे मात्रै पनि Video बनाउने सजिलो तरिका
✅ Elephant Moscow को मज्जादार Teaching Style

सीमित सीटहरू मात्र उपलब्ध छन्!

📞 आजै कल वा म्यासेज गर्नुहोस्
💻 वा हाम्रो पेजमा DM गर्नुहोस्

आफ्नो क्रिएटिभिटीलाई AI को पावर दिनुहोस्! 💥

"Be ready to go in the AI world of generation!"

Address

Hakim Chowk
Bharatpur
44200

Website

Alerts

Be the first to know and let us send you an email when NwTech Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share