05/07/2022
We are the official Digital Marketing Partner for the Career Guidance and Employment Fair-2079. Thanks to the entire organizing team for providing this opportunity.🎈🎉
वृत्ति मार्गदर्शन तथा रोजगार मेला- २०७९ मा सहभागी बनौ, रोजगार सम्बन्धि सम्पूर्ण सूचना एउटै थलोमा प्राप्त गरौँ !
(𝐂𝐚𝐫𝐞𝐞𝐫 𝐆𝐮𝐢𝐝𝐚𝐧𝐜𝐞 𝐚𝐧𝐝 𝐉𝐨𝐛 𝐅𝐚𝐢𝐫-𝟐𝟎𝟐𝟐)
के तपाईसंग सिप भएर पनि बेरोजगार हुनुहुन्छ? के तपाई रोजगारी प्राप्त गर्न कुनै सिप सिक्ने अवसरको खोजीमा हुनुहुन्छ? के तपाईले बिद्यालयको पढाई सकिने अवधि सम्म पनि आफ्नो वृत्ति छनौट गर्न अलमलिनु भएको छ? आउनुहोस, यही मिति २०७९ असार २२ र २३ गते हुन लागेको परामर्श तथा रोजगार मेलामा सहभागी हुनुहोस्।
मिति: २०७९ असार २२ र २३ गते (6th & 7th July 2022)
स्थान: चितवन उद्योग संघ प्रदर्शनी केन्द्र, भरतपुर, चितवन
थप जानकारीका लागि:
अमोध सुबेदी: ९८५५०५२९८९
विश्वास श्रेष्ठ: ९८४५१४०१२४
आयोजक:
भरतपुर महानगरपालिका
रत्ननगर नगरपालिका
प्राविधिक सहयोग:
हेल्भेटास नेपाल (HELVETAS Nepal)
इन्स्योर (ENNSURE)
डिजिटल मार्केटिंग सहयोग:
एस.डि. टेक कम्पनि (SD Tech Company)
सहकार्य:
उद्योग बाणिज्य संघ, चितवन
चितवन उद्योग संघ
चितवन चेम्बर अफ कमर्स
रत्ननगर उद्योग बाणिज्य संघ
होटेल व्यवसायी महासंघ नेपाल
क्षेत्रीय होटेल संघ नेपाल, चितवन
रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल, सौराहा
नेपाल पोल्ट्री व्यवसायी महासंघ
#रोजगारमेला