Brothers Service Center

Brothers Service Center All kinds of Laptop, desktop, printer, CCTV, Inverter, and solar sales and maintenance at Chitwan district

29/04/2024

अक्सिजन मेसिन(Oxygen Concentrator) किन्दा ध्यान दिनू पर्ने कुरा :
पानी र अक्सिजन सुन्दा फरक लागे पनि प्रयोग गर्दा दुबै शुद्ध प्रयोग गर्नू पर्छ ! हामीले मेसिन चलाएर मात्र हुदैन त्यो मेसिन ले प्रदान गरेको अक्सिजन कम्तिमा पनि ९५% शुद्ध हुनु पर्छ ! पूर्ण रुपमा अक्सिजनको कमी भएको खण्डमा बिरामी लाई गार्हो हुने र COPD बिरामी को कार्बनडाईअक्साइड को मात्रा बढ्ने हुन् सक्छ ! अनि घरमा अक्सिजन मेसिन प्रयोग गर्दा सधै ब्याकअप को लागी एउटा सानो रिफिल गरेको सिलिन्डर पनि राख्नु पर्ने हुन्छ कदापी बिजुली गएको बेलाको लागी आकस्मिक प्रयोग गर्न ! मेसिन प्रयोग गर्दा कम्तिमा ४-५ महिना मा मेसिनमा लाग्ने फिल्टर नियमित रुपमा परिवर्तन गर्नू पर्छ ! बजार मा कोभिड को समय मा नबुजि तथा ज्ञान बिना आयात गरिएका मेसिन छ्यापछाप्ति छ्न सस्तो मा पाइयो भन्दैमा भोली समस्या पर्दा समाधन हुन्छ कि हुदैन भन्ने ग्यारेन्टी भए पछि मात्र खरिद गर्नुहोला ! अक्सिजन मेसिन १००% मेडीकल प्रयोजन मा प्रयोग हुने मोडेल को नै हुनु पर्छ ! सामान किन्दा अनिबार्य VAT बिल लिने र मेसिन को सिरिअल नम्बर , मोडेल अंकित गरेर दिने फर्म बाट मात्र किन्नु होला !
१ लिटर प्रति मिनेट को सेटिंग मा चलाउदा कति % अक्सिजन आउछ
२ लिटर प्रति मिनेट को सेटिंग मा चलाउदा कति % अक्सिजन आउछ
३ लिटर प्रति मिनेट को सेटिंग मा चलाउदा कति % अक्सिजन आउछ
४ लिटर प्रति मिनेट को सेटिंग मा चलाउदा कति % अक्सिजन आउछ भन्ने जस्ता प्रश्न अनिवार्य रूपमा मेसिन किन्नु भन्दा अगाडी सोध्न नबिर्सनु होला !

KAN International बाट जनहित मा जारी !

कर्मचारी आवश्यकता ! ! ! ! ! ! ! ! ! १ दुइ जना CCTV Technician २ एक जना Computer Technician  थप जानकारी को लागि 984544494...
21/04/2024

कर्मचारी आवश्यकता ! ! ! ! ! ! ! ! !
१ दुइ जना CCTV Technician
२ एक जना Computer Technician
थप जानकारी को लागि 9845444946 मा सम्पर्क गर्नुहोला ।

Buy UNV CCTV and Get scratch Coupon and Win
04/12/2023

Buy UNV CCTV and Get scratch Coupon and Win

यो दसैमा जोडने होइनत CCTV Camera हामि दिन्छौ  हजुरलाइ  सुरक्षाको अनुभुति Contact No 98454449469801564432 984571142398015...
17/10/2023

यो दसैमा जोडने होइनत CCTV Camera हामि दिन्छौ हजुरलाइ सुरक्षाको अनुभुति
Contact No
9845444946
9801564432
9845711423
9801564433

Stock limited Jedel Headphone @ Rs 350 contact us 0565923049801564432
03/10/2021

Stock limited
Jedel Headphone @ Rs 350
contact us
056592304
9801564432

27/05/2021

Justice for Dad

Address

Rampur
Bharatpur
44209

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 10:00 - 17:00

Telephone

+9779845444946

Website

Alerts

Be the first to know and let us send you an email when Brothers Service Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Brothers Service Center:

Share