Abhiyan Traders

Abhiyan Traders All Kinds Mobile Accessories,Battery,Pendrive,Computer Accessories,Chargers etc.

29/03/2015

Micromax Canvas NitroA311
Your Canvas Nitro just got faster with a
1.7GHz Tru-Octacore processor & 2GB RAM!
Like Page ·

29/03/2015

Sponsored
Multitask seamlessly with 1.3GHz Quad core processor of the Canvas Fire A104.

Micromax Nepal
Product/Service
275,080 people like this.
Like Page

24/03/2015
1 2 3 4 5 (1 Vote)कस्तो छ सामसङको ग्यालेक्सी एस६ ?नयाँ दिल्ली-सामसङले आफ्नो नयाँ स्मार्ट फोन ग्यालेक्सी एस ६ र ग्यालेक्स...
23/03/2015

1 2 3 4 5 (1 Vote)
कस्तो छ सामसङको ग्यालेक्सी एस६ ?
नयाँ दिल्ली-सामसङले आफ्नो नयाँ स्मार्ट फोन ग्यालेक्सी एस ६ र ग्यालेक्सी एस ६ एज भारतमा लन्च गरेको छ। प्रविधिको हिसाबले सामसङले यसलाई नयाँ भनेकोछ। यसको बडीमा हवाइजहाजमा प्रयोग गर्ने धातु प्रयोग भएको कम्पनीले जनाएको छ।



यो नयाँ स्मार्ट फोनले एप्पलको आइफोन ६ र ६ प्लससँग प्रतिस्पर्धा गर्ने बजार विश्लेशकहरुले बताएका छन्।
सामसङको यो नयाँ फोन निकै आकर्षक र स्लिम छ। ग्यालेक्सी ६ एजमा तीन स्क्रन रहेका छन्। यसको किनारमा दुई स्क्रिन रहेका छन् भने अगाडी मुख्य स्क्रिन छ। कम्पनीले आफ्नो नयाँ उत्पादनले स्मार्टफोनको दुनियाँमा नयाँ मानक सुरुवात गर्ने दावा गरेको छ।
भारतीय बजारमा ग्यालेक्सी एस ६ को ३२ जीबीको मुल्य करिब ८० हजार र ६४ जीबीको करिब ९० हजार र १२८ जीबीको करिब १ लाख मुल्य छ। क्यालेक्सी एजको भारतीय बजारमा करिब ९५ हजार मुल्य रहेको छ।
ग्यालेक्सी एस ६मा १४ एनएम प्रोसेसर रहेको छ। यसको ब्याट्री १० मिनेटमा चार्ज हुने छ भने वायरलेस प्रविधिबाट समेत चार्ज गर्न सकिने छ।
क्यामेरा हरेक समय स्ट्यान्डवाई रहने सुविधा फोनमा छ। यसले १ सेकेन्ड भन्दा कम समयमा फोटो खिच्न सकिने छ। १६ मेगापिक्सेल्सको क्यामेराले कम प्रकाशमा समेत उत्कृष्ट तस्बिर खिच्छ। ५ मेगापिक्सेल्सको फ्रन्ट क्यामेराले क्वालिटि युक्त सेल्फी भिडियो बनाउन सकिने छ।
तर यो फोन वाटर प्रुफ भने छैन। अतिरिक्त स्टोरेजको लागि एसडी कार्ड समेत प्रयोग गर्न सकिँदैन। यस्तै यसमा ब्याट्री बदल्नको लागि पछाडीको भाग खोल्न पनि सकिँदैन।
- See more at:

nagariknews.com is one of the most comprehensive and up-to-date news portal of nepal in nepali language.

22/03/2015

Abhiyan Traders

Narayangarh Pulchowk

All Kind Mobile Accessories ,Battery,Pendrive,Computer Accessories,Charger etc.

Address

Narayangarh, Chitwan
Bharatpur

Telephone

+9779845068807

Website

Alerts

Be the first to know and let us send you an email when Abhiyan Traders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share