Prerana Education and Training

Prerana Education and  Training सूचना प्रविधि बेसिक देखि एडभान्स्ड् प्रशिक्षण

16/04/2026
📢 आफ्नाे विचार प्रष्ट राख्न गाह्रो हुन्छ? समूहमा बोल्न डर लाग्छ?अब समय आएको छ आफ्नो आत्मविश्वास बढाउने! 💪🗣प्रेरणा एजुकेश...
20/03/2026

📢 आफ्नाे विचार प्रष्ट राख्न गाह्रो हुन्छ? समूहमा बोल्न डर लाग्छ?
अब समय आएको छ आफ्नो आत्मविश्वास बढाउने! 💪🗣
प्रेरणा एजुकेशन एण्ड ट्रेनिङ प्रा.लि. जहाँ तपाईं उद्घाेषण र भाषणकला सिक्नुहुने छ ।
✔ आत्मविश्वासका साथ बोल्न सिक्नुहुन्छ ।
✔ समूहमा सहज रूपमा विचार राख्न सक्नुहुन्छ ।
✔मल्टिमिडियाकाे प्रयाेग र प्रस्तुतिकरणकाे साथमा हुनेछ ।
🎯 विशेष ध्यान:
– मल्टिमिडियाकाे प्रयाेग गरि प्रस्तुतिकरण गराइने ।
– नियमित अभ्यास कक्षा
– विभिन्न बिषयमा भाषणकाे अभ्यास गराइने ।
📍स्थान: भरतपुर, चितवन
📞 सम्पर्क: 9849647162 / 9845701303
👉 अब ढिला नगरौं, आजै नाम दर्ता गरौं!

📢 आफ्नाे विचार प्रष्ट राख्न गाह्रो हुन्छ? समूहमा बोल्न डर लाग्छ?अब समय आएको छ आफ्नो आत्मविश्वास बढाउने! 💪🗣प्रेरणा एजुकेश...
06/08/2025

📢 आफ्नाे विचार प्रष्ट राख्न गाह्रो हुन्छ? समूहमा बोल्न डर लाग्छ?
अब समय आएको छ आफ्नो आत्मविश्वास बढाउने! 💪🗣
प्रेरणा एजुकेशन एण्ड ट्रेनिङ प्रा.लि. जहाँ तपाईं उद्घाेषण र भाषणकला सिक्नुहुने छ ।
✔ आत्मविश्वासका साथ बोल्न सिक्नुहुन्छ ।
✔ समूहमा सहज रूपमा विचार राख्न सक्नुहुन्छ ।
✔मल्टिमिडियाकाे प्रयाेग र प्रस्तुतिकरणकाे साथमा हुनेछ ।
🎯 विशेष ध्यान:
– मल्टिमिडियाकाे प्रयाेग गरि प्रस्तुतिकरण गराइने ।
– नियमित अभ्यास कक्षा
– विभिन्न बिषयमा भाषणकाे अभ्यास गराइने ।
📍स्थान: भरतपुर, चितवन
📞 सम्पर्क: 9849647162 / 9845701303
👉 अब ढिला नगरौं, आजै नाम दर्ता गरौं!
आफ्नो भविष्यलाई अब्बल बनाउने यात्रा यहीँबाट सुरु हुन्छ! 🚀
साथमा बेसिक देखि एड्भान्स्ड सम्म कम्प्युटर तथा सूचना सञ्चार प्रविधि सम्बन्धि प्रशिक्षण हुनेछ ।
सफल उद्घोषकमा हुनुपर्ने गुणहरु
✔आवश्यक पर्ने महत्पुर्ण विषयवस्तु अध्ययन गर्नुपर्दछ ।
✔सुन्ने,पढ्ने,हेर्ने,बोल्ने,लेख्ने,छलफल गर्ने गर्नुपर्दछ ।
✔कुनै न कुनै महत्वपुर्ण विषयमा टिपोट बनाई ५ देखि ७ मिनेट बोल्ने अभ्यास ✔पुर्वतयारीका साथ अभ्यास गर्नुपर्दछ ।
✔समूहमा प्रस्तुत गर्नु पर्दछ ।
✔सके सम्मको प्रस्तुती राम्रो दिन कोशिस गर्नु पर्दछ ।
✔आफ्नो कमिकमजोरीलाई सुधारदै जानुपर्दछ ।
✔आत्मविश्वास तथा धैर्य गुमाउनु हुदैन ।
✔गल्ति भैहालेमा त्यसलाई स्वीकार गरी क्षमाप्रार्थी हुँदै सच्याइहाल्नु पर्दछ ।
✔प्राविधिक ज्ञान
✔कार्यक्रमको खाका कोरि कार्यक्रम सञ्चालन गर्ने अभ्यास गर्नुपर्दछ ।
✔प्रयोगात्मक अभ्यास– तपाई आफै उपस्थित भई या सहभागी भई आफ्नो विचार राख्ने अभ्यासको लागि यस प्रेरणा एजुकेशन एण्ड ट्रेनिङ प्रा.लि. यहाँलाई हार्दिक स्वागत गर्दछ । यो संस्था भरतपुर हाकिमचोक चितवनमा अवस्थित छ । मोबाइल नं. 9849647162,9845701303 थप सोधपुछको लागि कल गर्न सक्नुहुनेछ । धन्यवाद

Address

Hakimchok
Bharatpur
056

Alerts

Be the first to know and let us send you an email when Prerana Education and Training posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prerana Education and Training:

Share