Websurfer nepal chitwan branch

Websurfer nepal chitwan branch best internet service provider in nepal

22/08/2024

Contestant No :-29
Name :-Pratikshya Panta
Address :-Vyas-1, Tanahu

प्रतियोगितामा सहभागी हुनेले पालना गर्नुपर्ने नियमहरु :
१) सहभागी हुन Kankai Global Academy Official page Like गरी Member हुनुपर्नेछ, अन्यथा सहभागिता जनाउन पाइने छैन।
२) मौलिक संस्कृति झल्काउने खालको सारी लगाएर खिचेको फोटो हुनुपर्नेछ ।
३) पूर्ण कदको एकल फोटो (Single Photo) (सेल्फी बाहेक) सहभागीको नामथर, ठेगाना र सम्पर्क नम्बरसहित WhatsApp Number 9824139516 मा पठाउनुपर्नेछ ।
४) सहभागी आफैँले आफ्नो एउटा Facebook Id बाट जम्मा १/१ पटक मात्र आफ्नो फोटोलाई Like, Share तथा Mention गर्न पाउने छ। एउटा Facebook Id बाट एकभन्दा बढी वा अन्य प्रविधिको प्रयोग गरी Like, Share तथा Mention गरेमा सहभागी स्वतः प्रतियोगिताबाट बाहिरिने छ । Like, Share तथा Mention गर्ने सबै फेसबुक खाता पारदर्शी हुनुपर्नेछ ।
५) १ Share = ५ अंक, १ Like = ३ अंक र १ Comment = २ अंकका दरले कुल अंक गणना हुनेछ।
६) यही भाद्र १९ गते बुधबार बिहान १०:०० बजेसम्म पठाइएको फोटोलाई मात्र मान्यता दिइनेछ ।
७) यस “KGA Teej Photo Contest Season 3” को नतिजा यही भाद्र १९ गते बुधबार दिउँसो २:०० बजे प्रकाशन गरिनेछ ।
८) Season 1 र Season 2 मा प्रथम, द्वितीय र तृतीय हुनुभएका बिजेताहरुको सहभागिता मान्य हुने छैन ।
पुरस्कार :
यस प्रतियोगितामा क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्नुहुने विजेताहरुलाई पुरस्कारस्वरुप ट्रफी सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिनेछ ।
विस्तृत जानकारीका लागि हाम्रो Official page Follow तथा WhatsApp Number 9824139516 मा सम्पर्क गर्नुहोस् ।
धन्यवाद!
विधालय प्रशासन

जनै पुर्णिमा तथा रक्षा बन्धनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।
03/08/2020

जनै पुर्णिमा तथा रक्षा बन्धनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना।

HAPPY SHAWAN 15
30/07/2020

HAPPY SHAWAN 15

Happy Guru Purnima to all. ❤️Websurferchitwan #
05/07/2020

Happy Guru Purnima to all. ❤️
Websurferchitwan #

महाशिवरात्रिको हार्दिक शुभकामना।
21/02/2020

महाशिवरात्रिको हार्दिक शुभकामना।

सम्पूर्ण नेपालीहरु माझ प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।
19/02/2020

सम्पूर्ण नेपालीहरु माझ प्रजातन्त्र दिवसको हार्दिक शुभकामना।

30/01/2020

विद्याकी देवी सरस्वतीले सबैलाई ज्ञान, बुद्दि र विवेक प्रदान गरुन्।सरस्वती पूजाको शुभकामना।
30/01/2020

विद्याकी देवी सरस्वतीले सबैलाई ज्ञान, बुद्दि र विवेक प्रदान गरुन्।
सरस्वती पूजाको शुभकामना।

Address

Chitwan
Bharatpur
10

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+9779845547008

Alerts

Be the first to know and let us send you an email when Websurfer nepal chitwan branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Websurfer nepal chitwan branch:

Share