16/04/2023
𝗡𝗲𝘄 𝗬𝗲𝗮𝗿 𝗢𝗳𝗳𝗲𝗿 𝗚𝗲𝘁 𝗙𝗹𝗮𝘁 𝟮𝟬% 𝗼𝗳𝗳
नव वर्ष २०८० सालको पावन अवसरमा Trackon GPS को Micro र Micro+ डिभाइसहरूमा पाउनुहोस् एकैसाथ २०% सम्मको भारी छुट।
ट्रयाकअन जीपीएस रोजौँ, आफ्नो गाडी सुरक्षित राखौँ ।
Make Your Vehicle Ultra Secure
Trackon GPS को विशेषताहरु:
मोबाइल फोनद्वारा गाडीको लाइभ लोकेसन हेर्न वा इन्जिन बन्द गर्न सकिने ।
👉 TRACKING: गाडीको लाइभ लोकेसन हेर्न मिल्ने र ट्र्याक गर्न मिल्ने ।
👉 ENGINE OFF: मोबाइल बाट नै आफ्नो गाडीको इन्जिन लक (Off/On) गर्न सकिने। (TrackOn Micro+ मा मात्र)
👉 PLAY BACK: गाडी कुन समयमा, कहाँबाट, कति रफ्तारमा दौडिरहेको थियो भन्ने जस्ता पुराना रेकर्डहरु हेर्न सकिने ।
👉 गाडीको माइलेज सेट गरेर गाडीले कति फ्युल खपत गर्यो हेर्न सकिने।
👉 SMS ALERT: अनधिकृत रुपमा कसैले गाडी सुचारु गरेमा वा गाडीभित्र लगाइएको GPS डिभाइस हटाएमा SMS मार्फत सूचना प्राप्त हुने ।
👉GEO-FENCING: नक्सामा सेट गरिएको एरियाभित्र प्रवेश गरेमा वा एरियाभन्दा बाहिर गएमा NOTIFICATION अलर्ट प्राप्त हुने ।
👉REPORT: दैनिक र मासिक रुपमा गाडी कति किलोमिटर चल्यो, कुन रुटमा दौडियो, कति समयसम्म इन्जिन चल्यो र बन्द भयो आदि जस्ता विभिन्न प्रकारका रिपोर्ट प्राप्त हुने ।
थप जानकारी पाउनको लागि सम्पर्क गर्न सक्नुहुनेछ।
यति धेरै फिचरहरु भएको ट्रयाकअन जी.पी.एस ट्रयाकर बजारमा सर्बत्र उपलब्ध छ। अब तपाईँ बाइक, कार, प्राईभेट तथा ढुवानी गर्ने गाडीहरुमा पनि जी.पी.एस ट्रयाकर लाउने हैन त?
ट्रयाकअन जी.पी.एस, नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत र नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट इजाजत पत्र प्राप्त छ।
(नोट: यो अफर बैशाख १५ गते सम्मको लागि मात्र लागु हुनेछ।)
📲 थप जानकारिका लागी:
Bitflux Technologies Nepal Pvt. Ltd.
📞 9849720730
📞 9806839980
http://bitflux.com.np/
हाम्रो वेबसाइट https://trackon-gps.com मा क्लिक गर्नुहोस् ।