Boot Brothers Pvt. Ltd

Boot Brothers Pvt. Ltd We deals CCTV Camera , Business Software, Networking , Computer, Laptop, Printer and Annual Maintenance Contract and

Our team also provides Business software, Networking, CCTV, Desktop, Laptop, Printer, Annual Maintenance and projector

08/08/2024

Aaba jodne hoina ta hajur ko ghar ma 5th gen Camera

CCTV Camera नया जोड्नु परेमा वा मर्मत गर्नुपरेमा हामीलाई फोन गर्नुहोला। ९८४५४४४९४६, ९८०१५६४४३२, ९८०१५६४४३३, ९८५५०४५९४६।
02/08/2024

CCTV Camera नया जोड्नु परेमा वा मर्मत गर्नुपरेमा हामीलाई फोन गर्नुहोला।
९८४५४४४९४६, ९८०१५६४४३२, ९८०१५६४४३३, ९८५५०४५९४६।

29/04/2024

अक्सिजन मेसिन(Oxygen Concentrator) किन्दा ध्यान दिनू पर्ने कुरा :
पानी र अक्सिजन सुन्दा फरक लागे पनि प्रयोग गर्दा दुबै शुद्ध प्रयोग गर्नू पर्छ ! हामीले मेसिन चलाएर मात्र हुदैन त्यो मेसिन ले प्रदान गरेको अक्सिजन कम्तिमा पनि ९५% शुद्ध हुनु पर्छ ! पूर्ण रुपमा अक्सिजनको कमी भएको खण्डमा बिरामी लाई गार्हो हुने र COPD बिरामी को कार्बनडाईअक्साइड को मात्रा बढ्ने हुन् सक्छ ! अनि घरमा अक्सिजन मेसिन प्रयोग गर्दा सधै ब्याकअप को लागी एउटा सानो रिफिल गरेको सिलिन्डर पनि राख्नु पर्ने हुन्छ कदापी बिजुली गएको बेलाको लागी आकस्मिक प्रयोग गर्न ! मेसिन प्रयोग गर्दा कम्तिमा ४-५ महिना मा मेसिनमा लाग्ने फिल्टर नियमित रुपमा परिवर्तन गर्नू पर्छ ! बजार मा कोभिड को समय मा नबुजि तथा ज्ञान बिना आयात गरिएका मेसिन छ्यापछाप्ति छ्न सस्तो मा पाइयो भन्दैमा भोली समस्या पर्दा समाधन हुन्छ कि हुदैन भन्ने ग्यारेन्टी भए पछि मात्र खरिद गर्नुहोला ! अक्सिजन मेसिन १००% मेडीकल प्रयोजन मा प्रयोग हुने मोडेल को नै हुनु पर्छ ! सामान किन्दा अनिबार्य VAT बिल लिने र मेसिन को सिरिअल नम्बर , मोडेल अंकित गरेर दिने फर्म बाट मात्र किन्नु होला !
१ लिटर प्रति मिनेट को सेटिंग मा चलाउदा कति % अक्सिजन आउछ
२ लिटर प्रति मिनेट को सेटिंग मा चलाउदा कति % अक्सिजन आउछ
३ लिटर प्रति मिनेट को सेटिंग मा चलाउदा कति % अक्सिजन आउछ
४ लिटर प्रति मिनेट को सेटिंग मा चलाउदा कति % अक्सिजन आउछ भन्ने जस्ता प्रश्न अनिवार्य रूपमा मेसिन किन्नु भन्दा अगाडी सोध्न नबिर्सनु होला !

KAN International बाट जनहित मा जारी !

17/10/2023
successful cctv connectionsvijaya co_operative english boarding school  bijayanagar,Bharatpur -Chitwan For more details👇...
03/06/2022

successful cctv connections
vijaya co_operative english boarding school bijayanagar,Bharatpur -Chitwan

For more details👇️
🏢 Boot Brothers Pvt. Ltd
📌 Bharatpur-10 , Chaubiskothi ,Rampur ,campus gate
📞 call at :9801564434
9801564435
9801564432
9801564440

successful cctv connections      Dharmachowk lankhu, Bharatpur -Chitwan For more details👇️🏢 Boot Brothers Pvt. Ltd 📌 Bha...
02/06/2022

successful cctv connections

Dharmachowk lankhu, Bharatpur -Chitwan

For more details👇️
🏢 Boot Brothers Pvt. Ltd
📌 Bharatpur-10 , Chaubiskothi ,Rampur ,campus gate
📞 call at :9801564434
9801564435
9801564432
9801564440

आफ्नो घर, अफिस, पसल, गोदाम, स्कुल, कलेज तथा सार्वजनिक स्थानको २४ सै घन्टा निगरानी गर्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस्...
16/02/2022

आफ्नो घर, अफिस, पसल, गोदाम, स्कुल, कलेज तथा सार्वजनिक स्थानको २४ सै घन्टा निगरानी गर्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस् ।

New package lunch
Limited offer 🤙.

For more details👇️
🏢 Boot brothers pvt.ltd.
📌 Bharatpur-10 , Chaubiskothi /campus gate/ rampur
📞 call at :9801564434
9801564435
9801564432
9801564440

# :- नंया जडान गर्दा पाउनु हुनेछ (2 yrs service free & 1 yrs warrenty)

Address

Dipendra Chowk
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Boot Brothers Pvt. Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Boot Brothers Pvt. Ltd:

Share