Genuine

Genuine Fan|Gyeser|Washing Machine|Chest Freezer|Mixture|Rice Cooker|Iron|Heater

Congratulations   its way to    Genuine
13/10/2025

Congratulations its way to

Genuine

नेपालीहरुको महान पर्व दशैको पावन अवसरमा सम्पुर्णलाई सुख, शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं ...
30/09/2025

नेपालीहरुको महान पर्व दशैको पावन अवसरमा सम्पुर्णलाई सुख, शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं ।

11/01/2025
NPL को पहिलो उपाधी - जनकपुर बोल्ट लाई हार्दिक बधाई।
21/12/2024

NPL को पहिलो उपाधी - जनकपुर बोल्ट लाई हार्दिक बधाई।

नेपाल 2 अफगानिन्स 0 । बधाई TEAM Nepal.
16/11/2024

नेपाल 2 अफगानिन्स 0 । बधाई TEAM Nepal.

बधाई हो बधाई UAE लाई पराजित गर्दै नेपाल आईसीसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । नेपालले अब स...
13/11/2024

बधाई हो बधाई UAE लाई पराजित गर्दै नेपाल आईसीसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । नेपालले अब सन् २०२५ को जनवरीमा मलेसियामा आयोजना हुने यू–१९ महिला विश्वकप खेल्नेछ ।

यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी दाजुभाइ बीचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान पर्व भाइटीका । समस्त दिदीबह...
03/11/2024

यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी दाजुभाइ बीचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान पर्व भाइटीका । समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस् । सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना !
सबैलाई भाइटीकाको शुभकामना !!

शिवरात्रि, मोहरात्रि कालरात्रि भनिए झै आजको दिनलाई सुख रात्रि भनिन्छ । आजको दिन साँझमा दीपमालिका गर्ने अर्थात घरको वरिपर...
31/10/2024

शिवरात्रि, मोहरात्रि कालरात्रि भनिए झै आजको दिनलाई सुख रात्रि भनिन्छ । आजको दिन साँझमा दीपमालिका गर्ने अर्थात घरको वरिपरि दियो बालेर झिलिमिली पार्ने र रातमा लक्ष्मीको पूजा गरिन्छ ।

राम्रो खेल खेल्नु भयो। सफलता भाग्यले होइन मेहनतले पाइन्छ। यो पटक थोरै कम भयो। अर्को पटक अबस्य जित्ने छौ।हामी सबै नेपाली ...
30/10/2024

राम्रो खेल खेल्नु भयो। सफलता भाग्यले होइन मेहनतले पाइन्छ। यो पटक थोरै कम भयो। अर्को पटक अबस्य जित्ने छौ।हामी सबै नेपाली साथ मै छौ। Good luck.

म्याच फिक्सिङ विरुद्ध यो प्रभाबशाली प्रदर्शन र सानदार जीतको लागि हार्दिक बधाई टिम नेपाल!"सत्यको सधैं जित हुन्छ"फाइनल जित...
27/10/2024

म्याच फिक्सिङ विरुद्ध यो प्रभाबशाली प्रदर्शन र सानदार जीतको लागि हार्दिक बधाई टिम नेपाल!
"सत्यको सधैं जित हुन्छ"
फाइनल जित्ने लक्ष्य अबश्य पूरा हुनेछ शुभकामना ! #साफ

Address

Bharatpur, Cancer Road
Bharatpur

Alerts

Be the first to know and let us send you an email when Genuine posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Genuine:

Share

Category