प्रभात माडी ईलेक्ट्रिक सप्लायर्स

  • Home
  • Nepal
  • Bharatpur
  • प्रभात माडी ईलेक्ट्रिक सप्लायर्स

प्रभात माडी ईलेक्ट्रिक सप्लायर्स Complete spot and team to supply and support electrical and plumbing materials as well technicians.

23/05/2024

यस प्रभात माडी ईलेक्ट्रीक सात वर्ष पुरा गरि आठौं वर्षमा प्रवेस गरेको सन्दर्भमा समस्त ग्राहक वर्ग, वन्धुवान्धव, इष्टमित्र, आफन्तजन एवमं शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता व्यक्त गर्दै भविष्यमा पनि यस्तै साथ सहयोग र सुझावको अपेक्षा राख्दछौं।

दिपेन्द्र सुबेदी
प्रभात माडी ईलेक्ट्रीक सप्लायर्स
विकास चोक, भरतपुर, चितवन
९८५५०११३२८/९८४५२११३२८

नयाँ वर्ष २०८१को अबसरमा समस्त ग्राहक बर्ग शुभचिन्तक एवं सप्लायर्सहरुमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्...
12/04/2024

नयाँ वर्ष २०८१को अबसरमा समस्त ग्राहक बर्ग शुभचिन्तक एवं सप्लायर्सहरुमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

यस प्रभात माडी ईलेक्ट्रिक  सप्लायर्स बाट सदा झैँ डिसहोम फाइवर नेट तथा डिसहोम टिभिको नयाँ जडान तथा रिचार्जको सेवा दिदै आए...
28/12/2023

यस प्रभात माडी ईलेक्ट्रिक सप्लायर्स बाट सदा झैँ डिसहोम फाइवर नेट तथा डिसहोम टिभिको नयाँ जडान तथा रिचार्जको सेवा दिदै आएको अवगत गराउँदै जडान तथा रिचार्ज गर्न परेमा हामीलाइ 985-5011328 / 9845211328 / वा भरतपुर वार्ड नं 5 विकास चोक मा सम्पर्क राख्नुहोला।।

विजया दशमीको पावन अबसरमा समस्त ग्राहक, सप्लायर्स एवंम शुभचिन्तकहरुमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दि...
23/10/2023

विजया दशमीको पावन अबसरमा समस्त ग्राहक, सप्लायर्स एवंम शुभचिन्तकहरुमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

एक वर्षको बझेटमा दुई वर्ष सम्म दुक्क यो चाडपर्वमा थप उत्साह ल्याउने "Festive 24 Months Package" अफरको फाइदा लिन आजै DH F...
14/10/2023

एक वर्षको बझेटमा दुई वर्ष सम्म दुक्क
यो चाडपर्वमा थप उत्साह ल्याउने "Festive 24 Months Package" अफरको फाइदा लिन आजै DH Fibernet को नयाँ कनेक्सन जोड्नु होस् । थप जानकारीको लागि आफु नजिकैको DH Fibernet डिलर दाई 9845211328/9855011328 आजै नै हामीलाई सम्पर्क गर्नुहोस् ।
नोट: यो अफर घटस्थापना (असोज २८) देखि पूर्णिमा (कार्तिक ११) सम्म मात्र लागु हुनेछ ।

26/09/2023

𝐂𝐎𝐍𝐍𝐄𝐂𝐓𝐈𝐎𝐍 𝐊𝐎 दोब्बर 𝐔𝐓𝐒𝐀𝐕

𝟭𝟬𝟬 𝗠𝗯𝗽𝘀 को मुल्यमा 𝟮𝟬𝟬 𝗠𝗯𝗽𝘀 को मज्जा
त्यो पनि 𝗨𝗡𝗟𝗜𝗠𝗜𝗧𝗘𝗗

> 50 𝑴𝒃𝒑𝒔 को मुल्यमा 100 𝑴𝒃𝒑𝒔
> 75 𝑴𝒃𝒑𝒔 को मुल्यमा 150 𝑴𝒃𝒑𝒔

Affordable Price, 100% Bandwidth (No FUP)

ISO 9001:2015 QUALITY प्रमाणित।

For installation:
📞: Hotline Number: 985-5011328. 9845211328
📞: After Sales Support: 98015-44-000

13/07/2023

Check out Dipendra's video.

गणतन्त्रको संस्थागत विकास एवम् सम्बृद्ध नेपालको सबैलाई शुभकामना।।
29/05/2023

गणतन्त्रको संस्थागत विकास एवम् सम्बृद्ध नेपालको सबैलाई शुभकामना।।

डिसहोमको फाइवर इन्टरनेट जडान गर्नुहोस् असीमित खुसी पाउनु होस आजै जडान गर्न प्रभात माडी ईलेक्ट्रिक  सप्लायर्स  बिकास चोकम...
26/05/2023

डिसहोमको फाइवर इन्टरनेट जडान गर्नुहोस् असीमित खुसी पाउनु होस आजै जडान गर्न प्रभात माडी ईलेक्ट्रिक सप्लायर्स बिकास चोकमा 9845211328/9855011328 सम्पर्क गर्नुहोस्।

आज हामी छ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको सन्दर्भमा समस्त ग्राहक, बन्धुबान्धव, इष्टमित्र, साथीभाइ, आफन्त एवं शुभ...
22/05/2023

आज हामी छ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको सन्दर्भमा समस्त ग्राहक, बन्धुबान्धव, इष्टमित्र, साथीभाइ, आफन्त एवं शुभचिन्तकहरुमा हार्दिक आभार प्रकट गर्दछौ साथै सदा झै हजुरहरुको साथ र सहयोगको अपेक्षा राख्दछौँ।
पुनश्च विद्धुतीय सामान, आवासीय घर तथा अफिसमा वायरिङ तथा प्ल्मबिङ्गको लागि सम्पर्क राख्नुहोला।
सम्पर्क नं 985-5011328
9845211328

Address

Bharatpur/5, Bikash Chowk, Chitwan
Bharatpur
44200

Opening Hours

Monday 08:00 - 18:00
Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+9779855011328

Website

Alerts

Be the first to know and let us send you an email when प्रभात माडी ईलेक्ट्रिक सप्लायर्स posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share