AppDiscovery Lab

AppDiscovery Lab AppDiscovery Lab is a software services company focused on helping you make an impact on business and drive value through your IT investments.

We are group of young and experienced people with a strong technical and innovative team. we help our clients focus on their businesses while we focus on the technologies and solutions. We are fresh and so is our energy. We are good at giving you with optimal software solutions. So, we call ourself Engineers. We don't just solve problems. We analyze our proposed solutions, we fit them as per your problem domain, optimize them in terms of performance and user experience and fit them to the final solutions. The end users are guaranteed to have latest user experience that is in trend.

इन्द्रजात्राको हार्दिक मंगलमय शुभकामना !𝗛𝗮𝗽𝗽𝘆 𝗜𝗻𝗱𝗿𝗮𝗷𝗮𝘁𝗿𝗮 𝘁𝗼 𝗮𝗹𝗹यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सौभाग्...
25/09/2026

इन्द्रजात्राको हार्दिक मंगलमय शुभकामना !
𝗛𝗮𝗽𝗽𝘆 𝗜𝗻𝗱𝗿𝗮𝗷𝗮𝘁𝗿𝗮 𝘁𝗼 𝗮𝗹𝗹
यस पावन अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सौभाग्य ल्याओस्।

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना!𝗛𝗮𝗽𝗽𝘆 𝗖𝗼𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗶𝗼𝗻 𝗗𝗮𝘆नेपालको संविधानले सुनिश्चित गरेको समानता, स्वतन्त्रता, अधिकार र...
19/09/2026

🇳🇵 संविधान दिवसको हार्दिक शुभकामना!

𝗛𝗮𝗽𝗽𝘆 𝗖𝗼𝗻𝘀𝘁𝗶𝘁𝘂𝘁𝗶𝗼𝗻 𝗗𝗮𝘆

नेपालको संविधानले सुनिश्चित गरेको समानता, स्वतन्त्रता, अधिकार र समृद्धिको मार्गलाई आत्मसात् गर्दै देशको विकास र प्रगतिमा एकजुट भएर अघि बढौँ।

यस विशेष दिनले हामी सबैमा राष्ट्रिय एकता, जिम्मेवारी र सकारात्मक सोच अझ बलियो बनाओस्।

संविधान दिवस २०८३ को हार्दिक शुभकामना! 🇳🇵

🐘🌺 गणेश चतुर्थी (चथा: पूजा) को हार्दिक शुभकामना 🌺🐘विघ्नहर्ता भगवान श्री गणेशको कृपालेतपाईंको जीवनमा सुख, शान्ति, समृद्धि...
14/09/2026

🐘🌺 गणेश चतुर्थी (चथा: पूजा) को हार्दिक शुभकामना 🌺🐘

विघ्नहर्ता भगवान श्री गणेशको कृपाले
तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता र सकारात्मक ऊर्जा भरिपूर्ण रहोस्। 🙏✨

यस पावन अवसरमा भगवान गणेशको आराधना गर्दै
सबैका बाधा–अड्चन हटून् र हरेक नयाँ सुरुवात
सफलता र मंगलमय बनोस् भन्ने शुभकामना।

🌸 गणपति बप्पा मोरया! 🌸
शुभ गणेश चतुर्थी! 🙏🐘

#गणेशचतुर्थी #चथा_पूजा #शुभकामना #विघ्नहर्ता #श्रीगणेश

नेपाली नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र...
14/09/2026

नेपाली नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना!
𝗛𝗮𝗽𝗽𝘆 𝗛𝗮𝗿𝗶𝘁𝗮𝗹𝗶𝗸𝗮 𝗧𝗲𝗲𝗷

🙏 कुशे औंसी | बाबुको मुख हेर्ने दिन 🙏𝗛𝗮𝗽𝗽𝘆 𝗙𝗮𝘁𝗵𝗲𝗿'𝘀 𝗗𝗮𝘆जीवनको पहिलो प्रेरणा,सधैं सही बाटो देखाउने मार्गदर्शक,र हाम्रो सफ...
11/09/2026

🙏 कुशे औंसी | बाबुको मुख हेर्ने दिन 🙏

𝗛𝗮𝗽𝗽𝘆 𝗙𝗮𝘁𝗵𝗲𝗿'𝘀 𝗗𝗮𝘆

जीवनको पहिलो प्रेरणा,
सधैं सही बाटो देखाउने मार्गदर्शक,
र हाम्रो सफलतामा आफ्नो खुसी देख्ने बुबाप्रति नमन। ❤️

बुबाको माया, त्याग, संघर्ष र आशीर्वादको मूल्य शब्दमा व्यक्त गर्न सकिँदैन।
आजको दिन उहाँप्रति प्रेम, सम्मान र कृतज्ञता व्यक्त गर्ने विशेष अवसर हो।

💐 सम्पूर्ण बुबाहरूमा कुशे औंसी तथा बाबुको मुख हेर्ने दिनको हार्दिक शुभकामना।

बुबाको मुस्कान नै हाम्रो सबैभन्दा ठूलो आशीर्वाद हो। ❤️

#कुशेऔंसी #बाबुकोमुखहेर्नेदिन #बुबाप्रतिनमन

🌹 भदौ २३ — 𝗚𝗲𝗻 𝗭 सहिद दिवस 🌹परिवर्तनको सपना बोकेर, न्याय, स्वतन्त्रता र उज्ज्वल भविष्यका लागि आफ्नो अमूल्य जीवन समर्पण ग...
08/09/2026

🌹 भदौ २३ — 𝗚𝗲𝗻 𝗭 सहिद दिवस 🌹

परिवर्तनको सपना बोकेर, न्याय, स्वतन्त्रता र उज्ज्वल भविष्यका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्ने 𝗚𝗲𝗻 𝗭 सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।

उहाँहरूको साहस, बलिदान र संघर्षले हामीलाई परिवर्तनको बाटोमा अघि बढ्ने प्रेरणा दिइरहनेछ।

🕊️ तपाईंहरूको बलिदान सदैव स्मरणीय रहनेछ।

भावपूर्ण श्रद्धाञ्जली!
🌹 𝐆𝐞𝐧 𝐙 𝐌𝐚𝐫𝐭𝐲𝐫𝐬’ 𝐃𝐚𝐲 — 𝐁𝐡𝐚𝐝𝐫𝐚 𝟐𝟑 🌹

#श्रद्धाञ्जली #सहिद

💙🦚 𝗛𝗮𝗽𝗽𝘆 𝗞𝗿𝗶𝘀𝗵𝗻𝗮 𝗝𝗮𝗻𝗺𝗮𝘀𝗵𝘁𝗮𝗺𝗶! 🦚💙May Lord Krishna bless you with love, peace, happiness, prosperity, and strength to over...
04/09/2026

💙🦚 𝗛𝗮𝗽𝗽𝘆 𝗞𝗿𝗶𝘀𝗵𝗻𝗮 𝗝𝗮𝗻𝗺𝗮𝘀𝗵𝘁𝗮𝗺𝗶! 🦚💙

May Lord Krishna bless you with love, peace, happiness, prosperity, and strength to overcome every challenge.

🌸 श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना! 🌸

जय श्रीकृष्ण! 🙏✨

🇳🇵 गाईजात्राको हार्दिक मंगलमय शुभकामना!दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा धैर्य र शक्तिको ...
29/08/2026

🇳🇵 गाईजात्राको हार्दिक मंगलमय शुभकामना!
दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा धैर्य र शक्तिको कामना। 🙏🌸

Happy G*i Jatra to everyone! 🎭✨
*ijatra

जनै पुर्णिमा, रक्षा बन्धन तथा क्वाँटी पुन्हीको धेरै-धेरै शुभकामना। तपाईंका परिवार र इष्टमित्रसँग रमाइलो र सुरक्षित क्षणह...
28/08/2026

जनै पुर्णिमा, रक्षा बन्धन तथा क्वाँटी पुन्हीको धेरै-धेरै शुभकामना। तपाईंका परिवार र इष्टमित्रसँग रमाइलो र सुरक्षित क्षणहरूको कामना गर्दछौं।🍽🙌
Happy Janai Purnima & Raksha Bandhan, Nepal! A vibrant fusion of colorful rituals & delicious foods, we wish you joyous and safe moments with your family and loved ones!🙏🍜

नाग पञ्चमीको शुभकामना !!!
17/08/2026

नाग पञ्चमीको शुभकामना !!!

Address

Radhe Radhe
Bhaktapur
44600

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Telephone

+977-9803005273

Alerts

Be the first to know and let us send you an email when AppDiscovery Lab posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to AppDiscovery Lab:

Shortcuts

Share