29/07/2026
आदरणीय सञ्चालकज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 🎂🎉
तपाईंको नेतृत्व, समर्पण र प्रेरणाले हामी सबैलाई निरन्तर अगाडि बढ्न हौसला मिलोस्। तपाईंको जीवन सुस्वास्थ्य, सुख, शान्ति, सफलता र दीर्घायुले भरिपूर्ण रहोस्।
जन्मदिनको धेरै धेरै शुभकामना! 🌸